MobilE Photography

MobilE Photography Natural lover

24/04/2026

कता कता पानी पर्दैछ ?

Update: पछिल्लो ३ घन्टामा सबैभन्दा धेरै पानी कहाँ कहाँ पर्यो त?1. मकवानपुर, मकवानपुरगढी (४४.२ मिलिमिटर)2. काठमाडौं, बबरम...
20/03/2026

Update: पछिल्लो ३ घन्टामा सबैभन्दा धेरै पानी कहाँ कहाँ पर्यो त?

1. मकवानपुर, मकवानपुरगढी (४४.२ मिलिमिटर)

2. काठमाडौं, बबरमहल (३८.६ मिलिमिटर)

3. मकवानपुर, चिसापानीगढी (३५.६ मिलिमिटर)

4. काठमाडौं, कीर्तिपुर (३३.२ मिलिमिटर)

5. मकवानपुर, भोर्लिनी (२९.८ मिलिमिटर)

6. लम्जुङ, बेसीसहर (२९.४ मिलिमिटर)

28/01/2026

संसार जे जस्तो भए पनि।
तिमी भए पुग्छ मेरो लागि।

27/01/2026

17/01/2026

सत्तामा हुँदा देशमा सुशासन,लोकतन्त्र, न्याय, विधिको शासन भएको स्वर्ग जस्तो देखिने, बाहिर हुँदा अचानक लोकतन्त्र धरापमा पर्ने, गरिबी, बेरोजगार, अन्याय, प्रतिशोध,विदेशी शक्ति सबै देखिने। दोषी चस्मा 🤓 ।
🙂 Peace 🙏

07/01/2026

सत्य बोल्न गाह्रो हुन्छ, तर त्यसले आत्मालाई शान्ति दिन्छ।
झुटले क्षणिक फाइदा दिन्छ, सत्यले जीवनभर सम्मान दिन्छ।
#शुभ रात्री

02/01/2026

हाँसोले ढाकेको मन,
भित्र भने आँसुको भीड छ।

के तपाईंलाई थाहा छ
30/12/2025

के तपाईंलाई थाहा छ

29/12/2025

हामीले गरेको सबै राम्रो, नराम्रो कर्मको साक्षी कोहि भगवान् नभएर, हाम्रो आफ्नै मन हुन्छ। समाजलाई ढाँटेर, कानुन छलेर, दुनियाँलाई ढाकछोप गरेपनि आफ्नो मनलाई ढाँटेर पश्चाताप बाहेक केही पाइँदैन।
🙂 Peace 🙏

Address

Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when MobilE Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category