Click Shot

Click Shot promote Nepali culture

dhan vetrauna besta Bungamati ka kishanharu
09/11/2025

dhan vetrauna besta Bungamati ka kishanharu

29/10/2025
छठ पर्व  आज १० कात्तिकमा छठ पर्वको मुख्य दिन भएकाले ब्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएका छन्। ब्रता...
28/10/2025

छठ पर्व
आज १० कात्तिकमा छठ पर्वको मुख्य दिन भएकाले ब्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएका छन्।
ब्रतालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएका छन् ।अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिन्छ । कमलपोखरीसँगै राजधानीका गौरीघाट, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ ।

27/10/2025
2082 flood
06/10/2025

2082 flood

04/10/2025

कृपया सतर्क रहनुहोस्, सुरक्षित रहनुहोस्, र एकअर्काको साथ दिनुहोस्।

khokana jatra
30/09/2025

khokana jatra

Sertung..
22/09/2025

Sertung..

Gen z विद्रोहमा....
15/09/2025

Gen z विद्रोहमा....

Address

Sunakothi
Lalitpur
9771

Telephone

+9779841348699

Website

Alerts

Be the first to know and let us send you an email when Click Shot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Click Shot:

Share

Category