Dallu

Dallu Dallu Kathmandu
डल्लु काठमाडौं
Local Guide

30/10/2024
कास्की ३ प्रदेश सभा "ख"बाट २६ वर्षीय इन्जिनियर विद्या बरालले नेपाली काङ्ग्रेसबाट प्रत्यक्षतर्फ उम्मेद्बारी घोषणा गरेकी छ...
02/09/2022

कास्की ३ प्रदेश सभा "ख"बाट २६ वर्षीय इन्जिनियर विद्या बरालले नेपाली काङ्ग्रेसबाट प्रत्यक्षतर्फ उम्मेद्बारी घोषणा गरेकी छिन् ।

हिजो बेपत्ता भएको तारा एयर थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटि...
30/05/2022

हिजो बेपत्ता भएको तारा एयर थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको छ ! 💔

Congratulations for new mayor B***n Sah and deputy mayor Sunita Dangol.🎊🙏🎉💐💐💐🥰
27/05/2022

Congratulations for new mayor B***n Sah and deputy mayor Sunita Dangol.🎊🙏🎉💐💐💐🥰

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंको विभिन्न साइत सार्वजनिक गरेको छ ।असोज २९ गते बिहीबार बिहान ११:४६ बजे ...
14/10/2021

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंको विभिन्न साइत सार्वजनिक गरेको छ ।

असोज २९ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११:५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जाकारी दिए । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा. अधिकारीले बताए ।

फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७:११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८:४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।

असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८:१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजयादशमीका दिन बिहान ७:०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८:३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ । #बडादशैँ२०७८ #शुभसाइत

🌷🌷🌷  my    my   🌷🌷🌷💐💐♥️💚💙💜🖤💝💐💐💋💋💋💋💋💋💋💋💋💋
21/09/2021

🌷🌷🌷 my
my 🌷🌷🌷
💐💐♥️💚💙💜🖤💝💐💐
💋💋💋💋💋💋💋💋💋💋

Connect with us🙏🤘
15/09/2021

Connect with us🙏🤘

15/09/2021

घोडासबारी 🐎

🐎🐎🐎

Address

Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dallu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category