Nyaupane Techno Suppliers Pvt. Ltd.

Nyaupane Techno Suppliers Pvt. Ltd. Nepal’s Wholesale Suppliers for CCTV Camera, Smart Board, PABX, Cat6 Cable, CCTV Cable, Power Supply, Projector, Attendace Devices and many more IT Products

We deal CCTV Camera, Smart Board, Projector, Intercom (PABX), Electronic Attendance Device, Harddisk And many more IT product with full IT Solution.

दिदीबहिनी र दाजुभाइबीचको प्रेम, विश्वास र आत्मीयता सधैं कायम रहोस्।रक्षा बन्धनको हार्दिक शुभकामना!
28/08/2026

दिदीबहिनी र दाजुभाइबीचको प्रेम, विश्वास र आत्मीयता सधैं कायम रहोस्।
रक्षा बन्धनको हार्दिक शुभकामना!

04/08/2026

Dual lens wifi Bulb camera

तपाईंहरूको मार्गदर्शन, सहयोग र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दछौं,  साथै यहाँहरूलाई गुरु पूर्णिमाको हार्दिक शुभकाम...
29/07/2026

तपाईंहरूको मार्गदर्शन, सहयोग र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दछौं, साथै यहाँहरूलाई गुरु पूर्णिमाको हार्दिक शुभकामना।

आर्थिक वर्ष २०८२/०८३ मा हामीप्रति देखाउनुभएको विश्वास, माया र निरन्तर साथका लागि हार्दिक धन्यवाद।हामीप्रति देखाउनुभएको स...
17/07/2026

आर्थिक वर्ष २०८२/०८३ मा हामीप्रति देखाउनुभएको विश्वास, माया र निरन्तर साथका लागि हार्दिक धन्यवाद।

हामीप्रति देखाउनुभएको साथ र समर्थनप्रति सम्पूर्ण NTS परिवार हार्दिक आभार व्यक्त गर्दछ।आगामी आर्थिक वर्ष २०८३/०८४ मा पनि यही विश्वास, सहकार्य र आत्मीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै उत्कृष्ट सेवा र गुणस्तरीय उत्पादन प्रदान गर्न हामी सदैव प्रतिबद्ध रहनेछौं।

हामीप्रतिको निरन्तर विश्वास र साथ आगामी दिनहरूमा पनि यथावत रहने विश्वास लिएका छौं।

धन्यवाद !
- NTS

03/06/2026

Wireless CCTV Surveillance Solution NVR with Monitor Inbuilt System
तपाईंको घर, कार्यालय, व्यवसायिक प्रतिष्ठान तथा औद्योगिक क्षेत्रको सुरक्षा आवश्यकतालाई ध्यानमा राख्दै हामीले ल्याएका छौं पूर्ण Wireless CCTV Camera System।
✔ High-Definition Wireless Cameras with Wireless system
✔ NVR (Network Video Recorder) सहित
✔ Monitor सहित Complete Setup
✔ Mobile App बाट Live Monitoring
✔ 24/7 Recording & Remote Access
✔ Up to 8 pcs camera can be connect
✔ Dual Record mode option (NVR and Camera )
✔ Each camera can be connected individually to Wi-Fi
✔ Two way Audio on Camera
✔ 24 hrs Colour Option and dual light Colour Option
✔ Ai and Notification option
सुरक्षा केवल आवश्यकता होइन, आजको समयको प्राथमिकता हो। आधुनिक प्रविधिसहितको भरपर्दो सुरक्षा समाधानका लागि हामीसँग सम्पर्क गर्नुहोस्।
सम्पर्क: 01-4720894 , Mobile : 9801007710/11
Narayan Gopal Chowk, Chakrapath Kathmandu Nepal

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना यस वर्षका दिनहरूमा हामी अझ उन्नत, प्रभावकारी तथा भरपर्दो सुरक्षा प्रणालीहरू उप...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना
यस वर्षका दिनहरूमा हामी अझ उन्नत, प्रभावकारी तथा भरपर्दो सुरक्षा प्रणालीहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौं।
हामीलाई विश्वास छ कि आगामी दिनहरू र वर्षहरूमा हामी एकअर्काको साथ, अझ मजबुत सम्बन्ध लिएर निरन्तर प्रगति गर्दै जानेछौं !
- NTS

Holi 2082
02/03/2026

Holi 2082

Free !!! Make any order of colorful camera, And get HOLI COLORFUL T-shirt for free !
26/02/2026

Free !!!
Make any order of colorful camera,
And get HOLI COLORFUL T-shirt for free !

Wifi Camera Dual lens & 4 lens Ready on stock !Order now.
17/02/2026

Wifi Camera
Dual lens & 4 lens
Ready on stock !
Order now.

माघे सङ्क्रान्तिको हार्दिक शुभकामना !परिवारजनसहित हर्षोल्लासका साथ माघे सङ्क्रान्ति मनाउनुहोस्।
15/01/2026

माघे सङ्क्रान्तिको हार्दिक शुभकामना !
परिवारजनसहित हर्षोल्लासका साथ माघे सङ्क्रान्ति मनाउनुहोस्।

Address

Narayan Gopal Chowk
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nyaupane Techno Suppliers Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nyaupane Techno Suppliers Pvt. Ltd.:

Shortcuts

Share