ChristVerse

ChristVerse "Welcome to ChristVerse ✝️ Your daily source for Bible truth, hope in Jesus, and practical faith. Scripture | Stories | Prayer | Encouragement. John 3:16"

Growing together in God’s love. freelancer

महिलाको ५ संवेदनशील अंगहरू, जहाँको तपाईंको सही स्पर्शले कामुकताको जादु चल्छ !धेरै पुरुष हतारमा सिधै यौन सम्पर्कमा जान्छन...
14/01/2026

महिलाको ५ संवेदनशील अंगहरू, जहाँको तपाईंको सही स्पर्शले कामुकताको जादु चल्छ !
धेरै पुरुष हतारमा सिधै यौन सम्पर्कमा जान्छन्, तर महिलाको शरीर र भावना फरक हुन्छ । महिलालाई मानसिक रूपमा तयार हुन समय चाहिन्छ । दिमाग, कान–घाँटी, ढाड, तिघ्राको भित्री भाग र क्लाइटोरिस संवेदनशील क्षेत्र हुन् । सही फोरप्लेले उत्तेजना, विश्वास र रोमान्स बढाउँछ । बुझाइ र धैर्यले यौन जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ ।

💔 “केटाहरू र केटीहरू फरक चाहन्छन् भन्ने सोच नै सम्बन्ध बिग्रिने पहिलो कारण ।”The real requirements of love: not boys vs....
14/01/2026

💔 “केटाहरू र केटीहरू फरक चाहन्छन् भन्ने सोच नै सम्बन्ध बिग्रिने पहिलो कारण ।”
The real requirements of love: not boys vs. girls, but heart vs. heart
प्रेममा केटाहरू र केटीहरूको चाहना फरक–फरक जस्तो देखिए पनि, वास्तविकतामा धेरै कुरा उस्तै हुन्छन् ।
💙 प्रेममा केटाहरू के खोज्छन् ?
🔥 सम्मान, जहाँ उनलाई सानो महसुस नगरियोस् | 🔥 भरोसा, जहाँ शंका होइन साथ होस् | 🔥 शान्ति, जहाँ घर सुकुन बनेको होस् |
💖 प्रेममा केटीहरू के खोज्छन् ?
🔥 सुरक्षा, जहाँ मन डराउन नपरोस् | 🔥 समय, जहाँ माया priority होस् | 🔥 इमानदारी, जहाँ झुटोको ठाउँ नहोस्
🌸 “चाहना होइन, बुझाइ नमिल्दा सम्बन्ध टाढिन्छ । सबैले चाहने "माया, भरोसा, सम्मान र साथ नै हो ।”❤️

हलिउड गायिका सेलेना गोमेज़ र बेनी ब्लाङ्कोले गरे विवाह !सेलेना गोमेज़ले ३७ वर्षीय संगीत निर्माता बेनी ब्लाङ्कोसँग सेप्टेम्...
03/10/2025

हलिउड गायिका सेलेना गोमेज़ र बेनी ब्लाङ्कोले गरे विवाह !
सेलेना गोमेज़ले ३७ वर्षीय संगीत निर्माता बेनी ब्लाङ्कोसँग सेप्टेम्बर २७ मा क्यालिफोर्नियामा विवाह गरिन् । विवाहमा उनकी आमा म्यान्डी टिफी, बाबु रिक गोमेज़, हजुरबुबा-हजुरआमा, सौतेनी आमा-बाबु, दिदीबहिनी र भाइसहित नजिकका आफन्त सहभागी भए । कार्यक्रममा प्रेम, रमाइलो र अविस्मरणीय क्षणहरू भरिएका थिए । असोज १७ गते शुक्रबार, २०८२

‘नेपोबेबी ट्रेन्ड' : म सेल्फ-मेड व्यक्ति हुँ, हार्वर्ड पनि आफ्नै कमाइले पढेँ : शृंखला खतिवडापूर्व मिस नेपाल श्रृंखला खति...
18/09/2025

‘नेपोबेबी ट्रेन्ड' : म सेल्फ-मेड व्यक्ति हुँ, हार्वर्ड पनि आफ्नै कमाइले पढेँ : शृंखला खतिवडा
पूर्व मिस नेपाल श्रृंखला खतिवडाले आफूलाई नेपो–बेबी भनिएको आरोप अस्वीकार गर्दै हार्वर्ड आफ्नै कमाइले पढेको बताइन् । उनले मिस नेपालपछि ब्रान्ड एम्बासडर र विज्ञापनबाट ३ करोडभन्दा बढी कमाएको प्रमाण सार्वजनिक गरिन् । करदाताको पैसाले होइन, आफ्नै श्रमले अध्ययन गरेको स्पष्ट पार्दै, लाइक–भ्यूजको दौडमा मानवता नहराउन आग्रह गरिन् । असोज २, २०८२ बिहिबार

https://youtube.com/shorts/zulWJq0_6tE?feature=share

दुर्गेश थापा, सिसन बानियाँ र गुँरास नानीको गीतले राख्यो युट्युबमा नयाँ रेकर्ड |  ,  ,  ,  ,  ,  ,  ,  ,  #जानेभएजाममाया ...
10/07/2025

दुर्गेश थापा, सिसन बानियाँ र गुँरास नानीको गीतले राख्यो युट्युबमा नयाँ रेकर्ड | , , , , , , , , #जानेभएजाममाया ,

दुर्गेश थापा, सिसन बानियाँ र गुँरास नानीको गीतले राख्यो युट्युबमा नयाँ रेकर्ड | , , , , , , ...

रसुवा बाढीमा ठुलो क्षति, १८ जना बेपत्ता, ९ जनाको उद्धार, नेपाल–चीन सम्पर्क विच्छेद |  ,  ,  ,  ,  ,  ,  ,  ,  #रसुवा  #ब...
08/07/2025

रसुवा बाढीमा ठुलो क्षति, १८ जना बेपत्ता, ९ जनाको उद्धार, नेपाल–चीन सम्पर्क विच्छेद | , , , , , , , , #रसुवा #बाढी #नेपालचीनसीमा #मितेरीपुल #उद्धारकार्य,

रसुवा बाढीमा ठुलो क्षति, १८ जना बेपत्ता, ९ जनाको उद्धार, नेपाल–चीन सम्पर्क विच्छेद | , , , , , ...

08/07/2025

रसुवा बाढीमा ठुलो क्षति, १८ जना बेपत्ता, ९ जनाको उद्धार !
चीनतर्फबाट आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याबएको छ। हालसम्म १८ जना बेपत्ता छन् — ९ नेपाली, ८ चिनियाँ र ३ सुरक्षाकर्मी। एक प्रहरी सुरक्षित रहेको जानकारी गराएका छन् भने ९ जनाको सकुशल उद्धार गरिएको छ । भोटेकोशीमा आएको बाढीले मितेरी पुल बगाएको छ, जसले नेपाल–चीन सम्पर्क विच्छेद गराएको छ। रसुवागढी जलविद्युत, भन्सार, ड्राइपोर्ट र ७ वटा इभी गाडी बगाएको छ । खोज तथा उद्धार कार्य जारी छ । असार, २४ गते मङ्गलबार, २०८२, काठमाडौं ।
| , , , , , , , , #रसुवा #बाढी #नेपालचीनसीमा #मितेरीपुल #उद्धारकार्य,
Freelancer Eye : https://www.youtube.com/

सोलुखुम्बुमा ४.६ म्याग्निच्यूडको भूकम्प |  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  #भूकम्प  #सोलुखुम्बु      ,
14/05/2025

सोलुखुम्बुमा ४.६ म्याग्निच्यूडको भूकम्प | , , , , , , , , , , , , #भूकम्प #सोलुखुम्बु ,

सोलुखुम्बुमा ४.६ म्याग्निच्यूडको भूकम्प | , , , , , , , , ...

8 Nepalis returned from America with handcuffs and chains on their feet ! |  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,
05/03/2025

8 Nepalis returned from America with handcuffs and chains on their feet ! | , , , , , , , , , , , ,

8 Nepalis returned from America with handcuffs and chains on their feet ! | , , , , , , ...

what ? Haan ? Haan ? |  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,  ,
04/03/2025

what ? Haan ? Haan ? | , , , , , , , , , , ,

what ? Haan ? Haan ? | , , , , , , , , , , ,Freelan...

Address

Kathmandu

Telephone

+9779818810424

Website

Alerts

Be the first to know and let us send you an email when ChristVerse posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ChristVerse:

Share