I Just Want to Feel D Pain of True Love

I Just Want to Feel D Pain of True Love 'my doors will be always open
for even those who have hurt me. But,
may be, they have lost their
beautiful position on which they have once
ruled'. !!

06/03/2026

loading..........

आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। के गर्न पाइदैन त?- निर्वाचन प्रचारप्रसार गर्न पाइदैन !- भोज भतेर, हुल'हुज्जत गर...
02/03/2026

आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। के गर्न पाइदैन त?

- निर्वाचन प्रचारप्रसार गर्न पाइदैन !
- भोज भतेर, हुल'हुज्जत गर्न पाइदैन !
- सामाजिक सञ्जालमा प्रचार गर्न पाइदैन, कडाइ हुनेछ !
- कुनै पनि तरिकाबाट मत माग्न पाइदैन !
- मतदानमा बा"धा पुर्‍याउन पाइदैन !
- विज्ञापन हटाउनु पर्ने !
- मतदान केन्द्रमा शान्ति राख्नु पर्ने !
- प्रचारप्रसार सामग्री हटाउनु पर्ने !

02/03/2026

दुःखद खबर

रामेछापबाट रामेछाप नगरपालिका–२ स्थित शीतलादेवी आधारभूत विद्यालय (सिरुवारी) तथा रामेछाप नगरपालिका–३ साँगुटारतर्फ कर्मचारीसहित मतपेटिका र निर्वाचन सामग्री बोकेर गइरहेको ट्रक दुर्घटनामा परेको छ।

प्राप्त प्रारम्भिक जानकारीअनुसार उक्त ट्रक सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेको छ भने घाइते तथा क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको जनाइएको छ।

सम्बन्धित निकाय तथा सुरक्षाकर्मीहरूको टोली घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान कार्य गरिरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ।

23/02/2026

फाल्गुन १८- पहाड होली
फाल्गुन १९ - तराई होली
फाल्गुन -२० - नुहाउने कपडा खोली
फाल्गुन २१ - बाई बाई केपी ओली👋🏻😅
Happy Holi

23/02/2026

Action 😂😂

12/05/2025

🖤🖤

06/12/2023

Words ⚡️⚡️
❤️‍🩹❤️‍🩹❤️‍🩹

18/09/2023

❤️‍🩹❤️‍🩹

11/08/2021

Todays Reality

18/05/2021

Are u happy now? 🥺

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when I Just Want to Feel D Pain of True Love posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share