Ruma Eco Village

Ruma Eco Village मा जोडिनु हुने सम्पुर्ण भगवान रुपि दर्शक हरु मा हार्दिक आभार व्यक्त गर्दछु �धन्यवाद

Reality 😮: महाका'ली सन्धिलाई नेपालको सबै भन्दा ठूलो राष्ट्रघा'ती कद'म मानिन्छ। उक्त समयका तत्कालीन प्रधानमन्त्री शेर बहा...
04/06/2026

Reality 😮: महाका'ली सन्धिलाई नेपालको सबै भन्दा ठूलो राष्ट्रघा'ती कद'म मानिन्छ। उक्त समयका तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले खुला'सा गरे अनुसार, उनि महाका'ली सन्धीमा हस्ता'क्षर गर्न दिल्ली जानुअघि राजा वीरेन्द्रले दर'वार बोलाएर भन्नु भएको थियो, महाका'ली सन्धीमा हस्ता'क्षर नगर, त्यो राष्ट्रघा'ती छ। राजाले भनेको नमा'नेर देश बेचि'एको स'न्धीमा हस्ता'क्षर गरिदिए।

महाकाली सन्धिका बेला को के थिए ?!
शेरबहादुर देउवा- प्रधानमन्त्री
माधवकुमार नेपाल- प्रमुख प्रतिपक्षी नेता
केपी शर्मा ओली- सन्धि अ'ध्ययन कार्यदल सं'योजक
पशुपतिशमशेर जबरा- जलस्रो'तमन्त्री
डा. प्रकाशचन्द्र लोहनी- परराष्ट्रमन्त्री
रामचन्द्र पौडेल- सभामुख
अर्थात ‘तीन दल‘ कांग्रेस, एमाले र राप्रपा।

वि.सं. २०५३ मा नेपालको हस्ता'क्षरका कारण हाम्रो भू'मि लिपुलेक, लिपियाधुरा र कालापानी भारतको न'क्शाभित्र पुगेको थियो।

प्राइभेट बोर्डिङ स्कुल मा नर्सरी कक्षामा एउटी शिक्षिकाले कम्तिमा ३५ जना साना बालबालिकालाई दिनभरि सम्हाल्छिन्। पढाउँछिन्,...
03/06/2026

प्राइभेट बोर्डिङ स्कुल मा नर्सरी कक्षामा एउटी शिक्षिकाले कम्तिमा ३५ जना साना बालबालिकालाई दिनभरि सम्हाल्छिन्। पढाउँछिन्, लेखाउँछिन्, रोए फकाउँछिन्, बिरामी भए हेर्छिन्, अभिभावकसँग कुरा गर्छिन्। अर्थात् विद्यालयको सबैभन्दा ठूलो जिम्मेवारी बोकेकी हुन्छिन्।
तर हिसाब गरौँ— ३५ जना विद्यार्थीको मासिक शुल्क मात्र २,००० रुपैयाँ भए पनि विद्यालयमा महिनाको ७०,००० रुपैयाँ उठ्छ। भर्ना शुल्क, अन्य शुल्क र अतिरिक्त आम्दानी छुट्टै। तर ती ३५ जना बालबालिकाको जिम्मा लिएकी शिक्षिकाको मासिक तलब भने १०,००० रुपैयाँ!
विद्यालयको जग बलियो बनाउने शिक्षक, तर सबैभन्दा कमजोर आर्थिक अवस्थामा पनि शिक्षक नै। मालिकको नाफा बढ्दै जान्छ, तर शिक्षकको तलब वर्षौँसम्म उही रहन्छ।
शिक्षा बेचेर धन कमाउनेहरू धेरै छन्, तर शिक्षा निर्माण गर्ने शिक्षकको पसिना र मेहनतको मूल्य अझै पनि उचित रूपमा मूल्याङ्कन हुन सकेको छैन। प्राइभेट बोर्डिङ ले व्यापक श्रम शोषण गरेको किन सरकार ले देख्दैन.. यस्मा स्थानिय सरकार को ध्यान जावस। स्थानिय सरकार लाई त बिधालय ले विभिन्न कार्यक्रम मा प्रमुख अतिथी बनाइ हाल्छ के मतलब यिनीहरुलाइ।
धन्यवाद









28/05/2026

प्यारो जन्म भुमि💋 ❣️

यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी ५ अन्तर्गत मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले ब्यान्टमवेट विधाको...
28/05/2026

यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी ५ अन्तर्गत मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा विपक्षी फिलिपिन्सका प्रतिस्पर्धीलाई नकआउट गरेका छन् ।

पश्चिम म्याग्दीको मुख्य ब्यापारीक केन्द्र दरबाङ बजार यहाँ हरु लाई कस्तो लाग्छ 💋❣️
27/05/2026

पश्चिम म्याग्दीको मुख्य ब्यापारीक केन्द्र दरबाङ बजार यहाँ हरु लाई कस्तो लाग्छ 💋❣️

के अब पोखराको फिर्के खोला यसैगरी बग्छ होला तकमेन्ट गर्नुस बग्छ भन्ने ले ताली मा र बग्दैन भन्ने ले गालिमा गर्नुस ❣️😊
27/05/2026

के अब पोखराको फिर्के खोला यसैगरी बग्छ होला त
कमेन्ट गर्नुस
बग्छ भन्ने ले ताली मा
र बग्दैन भन्ने ले गालिमा गर्नुस ❣️😊

19/05/2026

दाजुभाइको झगडा गराइदिएर आमालाई “म पाल्छु” भन्ने महान छोरिहरु,
उता सासू हेर्नुपर्छ भनेर छुट्टिएर भाडाको कोठामा बसेका हुन्छन्।।

Purano Darbang bazar ra 2045 saal ko chyarchyray pahiro म आफै खिचेको फोटो भन्न नमिल्ने 😊
18/05/2026

Purano Darbang bazar ra 2045 saal ko chyarchyray pahiro म आफै खिचेको फोटो भन्न नमिल्ने 😊

याद छ? 😮 नेपालको नवलपरासी पूर्वमा करिब १० करोड ट'न फला'मको खा'नी फेला परेको थियो। दौवादी आ'इरन कम्पनी लिमिटेड (DICL) ले ...
16/05/2026

याद छ? 😮 नेपालको नवलपरासी पूर्वमा करिब १० करोड ट'न फला'मको खा'नी फेला परेको थियो। दौवादी आ'इरन कम्पनी लिमिटेड (DICL) ले यसको विकास र सञ्चालन गरिरहेको छ र २०८५ सालदेखि फ'लाम र स्टि'ल उत्पादन सुरु हुने ल'क्ष्य राखिएको छ। यस खा'नीबाट करिब १०० वर्षसम्म नेपालले आ'फ्नो फलामको माग आफैँ पूरा गर्न सक्छ, जसले अर्बौं रुपैयाँको आयात घटाउने र निर्या'तबाट आ'म्दानी बढाउने छ।

Sudan Gurung says, " आफ्नो भनेको देश मात्रै हो क्या हाम्रो सरकारको लागि । त्यही भएर मेरो सरकारले अब मेरो तलमाथि देख्छ भन...
16/05/2026

Sudan Gurung says, " आफ्नो भनेको देश मात्रै हो क्या हाम्रो सरकारको लागि । त्यही भएर मेरो सरकारले अब मेरो तलमाथि देख्छ भने मलाई १००% कारबाही गर्छ । पहिलाको जस्तो दलहरु होइन जसले चाहिँ बनाएर यताउती गरेर भन्ने तरिकाको हाम्रो चाहिँ हुँदैन । केही त गलत छैन नि तपाईंको, गलत भयो भने तपाईंलाई कारबाही हुन्छ है भनेर गाली गर्नुहुन्छ मलाई ।"


Address

Kathmandu

Telephone

+9779869233097

Website

Alerts

Be the first to know and let us send you an email when Ruma Eco Village posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ruma Eco Village:

Share

Category