I AM NEWAR

I AM NEWAR POST YOUR NEWARI PHOTOES IN THIS PAGES FRIENDS

20/01/2025

थानकोट चित्लाङ बाटो अपडेट:- अहिले २ पाङ्रे मोटरसाइकल जान सक्ने,बेलुकी ४ बजे पछि सबै साधन आवतजावत गर्न सकिने,त्यसपछी काम भैरहदा पनि आवातजावतमा रोक तोक नहुने जानकारी वडा न ९ का अध्यक्ष राजकुमार बलामीले दिनुभएको छ।

31/08/2024
Bajrabarahi Jatra 2080
13/05/2023

Bajrabarahi Jatra 2080

Newar's photography❤❤❤📷📷📷
20/08/2020

Newar's photography❤❤❤📷📷📷

Happy Father's Day
19/08/2020

Happy Father's Day

 's Photography❤❤❤  every where
07/08/2020

's Photography❤❤❤
every where

  waterfalls   Photography❤❤❤Braaz Newar Zee
07/08/2020

waterfalls

Photography❤❤❤
Braaz Newar Zee

जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
30/05/2020

जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

30/05/2020

लकडाउन पृथ्वीले पनि सहन सकेन क्यार ! गयो त भूकम्प 4.8 Dhading

टिष्टुंगको बज्रबाराही जात्रा पनि स्थगित मकवानपुर थाहा नगरपालिका टिष्टुंगको बज्रबाराही जात्रा पनि स्थगित भएको छ । प्रत्ये...
18/04/2020

टिष्टुंगको बज्रबाराही जात्रा पनि स्थगित
मकवानपुर थाहा नगरपालिका टिष्टुंगको बज्रबाराही जात्रा पनि स्थगित भएको छ । प्रत्येक ३ वर्षमा एकचोटी बुद्ध पूर्णिमाको दिनलाई आधार मानि त्यसपछिको आउने शनिबार, आइतबार र सोमबार टिष्टुंगको बज्रबाराही जात्रा गर्ने परम्परा रही आएकोछ । तर आज सम्बन्धित धामी पुजारी र अन्य व्यक्तिहरु बसेको बैठकले यो वर्ष कोरोना संक्रमणको कारणले सम्पूर्ण जात्राप्रेमीको सुस्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी यो निर्णय गरेको छ । बैठकको निर्णय अनुसार अब अर्को वर्ष मात्रै यो जात्रालाई निरन्तरता दिने भनी सूचना जारी गरेको कुरा टिष्टुंगका सामाजिक कार्यकता प्रमोद जोशीले यो पंक्तिकारलाई जानकारी दिनु भएको हो ।
नेपालको विभिन्न ठाउँमा रहेको बज्रबाराहीहरुको आमाको स्वरुपमा टिष्टुंगका बज्रबाराहीलाई मान्ने गरिन्छ । डर,त्रासका साथै आफ्नो मनोबल बढाउनुका साथै सम्पूर्ण प्राणीमा शक्ति संचय गर्न सकोस् भनी यस बज्रबाराहीको भाकल गर्ने गरेको स्थानीयहरु बताउँछन् । त्यही भाकल पुरा भएपछि सोही ठाउँका स्थानीय लगायत टाढा टाढा गाउँका भक्तजनहरु पनि भाकल पूरा भएकाेमा यो तीन दिनको जात्रामा पूजा आउने गर्दछ ।
रेखा शाक्य (राजमति) २०७६ ०१ ०५
Pramod Joshi

Address

Kathmandu

Telephone

9845800085

Website

Alerts

Be the first to know and let us send you an email when I AM NEWAR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category