27/10/2020
Shreya Karki ( ) as is devi Siddhidaatri (देवी सिद्धिदात्री )
नवरात्रीको नवौं दिन देवी सिद्धिदात्रीको पुजा गरिन्छ.. सबै प्रकारको सिद्धि प्रदान गर्नी देवीको कृपाले गर्दा नै भगवान शिवको आधा सरिर स्त्रीको भएको थियो र त्यसै कारण भगवान शिव लाई अर्धनारेश्वोर पनि भनिन्छ.. सिंहमा सवार गर्नी देवीको चार हात छ.. देवी सिद्धिदात्रीको उपासना पूर्ण गरे पछि भक्तको सम्पूर्ण मनकामना पुरा हुन्छ..