Momento Graphy

Momento Graphy We create moments...

यदि विज्ञहरूले भनेको सत्य हो भने अहिले काठमाडौं उपत्यकाको गर्भमा भुकम्प को शक्ति एकत्रित हुँदैछ र हामी त्यही निर्धक्क बस...
08/03/2023

यदि विज्ञहरूले भनेको सत्य हो भने अहिले काठमाडौं उपत्यकाको गर्भमा भुकम्प को शक्ति एकत्रित हुँदैछ र हामी त्यही निर्धक्क बसेका छौँ।
After 7 years of earthquake
Something has nothing changed at all

रातो मच्छिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा भएको छ। रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएक...
04/09/2020

रातो मच्छिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा भएको छ। रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेका थियो ।बैठकले आज क्षमा पूजा,
भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र
२२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ ।
यसरी साइत हेरे पछि निस्किएको मितिमा मछिन्द्रनाथलाई बुंगमति लग्ने निर्णय गरिएको छ।
source : बुंगद्यः जात्रा व्यवस्थापन

।।शुभ रात्री।। तस्बिर Morrison Nisan
02/08/2020

।।शुभ रात्री।।
तस्बिर Morrison Nisan

Happy International Everest Day 🗻On this day (29 May - 1953), Tenzing Norgey Sherpa and Sir Edmund Hillary had successfu...
29/05/2020

Happy International Everest Day 🗻

On this day (29 May - 1953), Tenzing Norgey Sherpa and Sir Edmund Hillary had successfully climbed the world's highest peak Mt. Everest 8848m for first time.🇳🇵🇳🇵🇳🇵

आन्दोलन गरेर फिर्ता आउने भय!!! मैले मेरो "बालापन" फिर्ता गर्ने थिय!!!!सन्दर्भ लिपुलेकतस्बिर
13/05/2020

आन्दोलन गरेर फिर्ता आउने भय!!!
मैले मेरो "बालापन" फिर्ता गर्ने थिय!!!!
सन्दर्भ लिपुलेक
तस्बिर

View after rainfallPic credit :  nissan
12/05/2020

View after rainfall
Pic credit : nissan

त्यो पारी डाडा मा एउटा सुन्दर सन्सार बसाउन मन छ..जहाँ तिमी र म अनि हाम्रो पिरती मात्र रहने छ✌😍😍
01/03/2020

त्यो पारी डाडा मा एउटा सुन्दर सन्सार बसाउन मन छ..
जहाँ तिमी र म अनि हाम्रो पिरती मात्र रहने छ✌😍😍

01/03/2020
love in da eyes
29/02/2020

love in da eyes

The touch_hood_Some
29/02/2020

The touch_hood_Some

Address

Dakshinkali
Kathmandu
00977

Telephone

+9779841769164

Website

Alerts

Be the first to know and let us send you an email when Momento Graphy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Momento Graphy:

Share

Category