16/10/2026
आज मिति २०८३ असोज ३० गते शुक्रबार रेडियो सगरमाथा FM १०२.४ मेघाहर्जमा विहान ८ :०० बजे देखि ८:३० बजे सम्म प्रशारण हुने कार्यक्रम "अपाङ्गताका सवाल " मा १५ औ विश्व मस्तिष्क पक्षाघात दिवसका विषयमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्की, रोटरी क्लब अफ पाटन दरबार स्क्वायरका अध्यक्ष नरेन्द्र श्रेष्ठ, रोटरी क्लब अफ काठमाडौँ मीड-टाउनकी अध्यक्ष कल्पना पराजुली, मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका प्रमुख कार्यकारी अधिकृत (CEO) सुशीलमान सिंह प्रधान, कोषाध्यक्ष कपिल रेग्मी, सचिव महिम राजभण्डारी, अपाङ्गता अधिकारकर्मी तथा अधिवक्ता राजु बस्नेत, अटिजम केयर नेपाल सोसाइटीका निर्देशक सुरेन्द्र बज्राचार्य, ललितपुर निवासी मस्तिष्क पक्षाघात अपाङ्गता भएका महिलाहरु मुना शाक्य र प्रकृती भट्टराईसँग गरिएको कुराकानी सुन्नुहुने छ । यस कार्यक्रमलाई www.Radiosagarmatha.org.np, रेडियो सगरमाथाको page र Youtube Chanel मा पनि आफ्नो समय अनुकुलमा सुनेर आफ्नो प्रतिक्रिया दिनु हुन अनुरोध गर्दछु ।