13/02/2018
बैकको कृषि उत्पादन क्षेत्रमा अघोशित रुपमा लगानी घटेको छ भने यसको पक्षपोशण नेपाल राष्ट्र बैकका गर्वनर चिरन्जिवी नेपाल ले नै शुरुवात गरेका छन। जुन हेर्दा कृषिको बिकास र औध्योगिकिकरणमा त निती निर्माता नै बाधक बनेको हो कि ? यसो हो भने रोकिन जरुरी छ । चेतना भया ?