Suman Rai

Call Directions Website Contact the business

Suman Rai Suman Rai is a notable Nepali singer and musician who has gained recognition in the Nepali music industry. Suman Rai performs classical, folk and pop songs.
(3)

His popular songs include "Aauna Maya," a duet with Melina Rai, and "Hoki Bhanera," a Salaijo folk song that he wrote and performed with Melina Rai. Known for his emotive and melodious voice, he has released several popular songs that resonate with audiences. His music often features a blend of traditional Nepali sounds with modern influences. Rai's contributions to Nepali music have established him as a respected artist in the industry. For more information about his discography or recent projects, checking music streaming platforms or his official website would be useful. The song ‘Aauna Maya’ video played by Star Dayahang Rai and Bimala Khajum, and the song 'Hoki Bhanera’ that the video was played by Umesh Rai, Bina Raut and Deepana Rai. www.sumanrai.com
www.sumanrai.com.np
[email protected]

शुभ प्रभात 🌞तपाईहरुलाई अचम्मै लाग्ने नयॅा खबर आउंदैछ है💕
25/09/2026

शुभ प्रभात 🌞
तपाईहरुलाई अचम्मै लाग्ने नयॅा खबर आउंदैछ है💕

Good morning ☀️ मित्रहरू 🤍
24/09/2026

Good morning ☀️ मित्रहरू 🤍

23/09/2026

आदरणिय संगितकार, गायक तथा निर्देशक मित्र हरि लम्साल ज्यूको निर्देशनमा बनेको चलचित्र "बा एक योद्धा" Grand Premiere Show सम्पूर्ण टिमलाई बधाई तथा शूभकामना दिन चाहान्छु 💐 #बा

हर घरका "बा" एक योद्धा नै हुन्, बा यस्तो व्यक्तित्व हो जसले संसार बोकेर हिडेको छ, बा यस्तो रूप हो जसको मौनता, ममता र क्र...
23/09/2026

हर घरका "बा" एक योद्धा नै हुन्, बा यस्तो व्यक्तित्व हो जसले संसार बोकेर हिडेको छ, बा यस्तो रूप हो जसको मौनता, ममता र क्रोधको मिश्रण देखिन्छ, यो चलचित्र "बा एक योद्धा" हेरिसकेपछि जो कोही आफ्नो बा प्रतिको भूमिका र रहस्य बुझ्नेछन्, एक अवस्थामा रुनेछन्, आफ्नो बाबाको छोरो, छोरी, श्रीमति र स्वयम् आफैं बा हरूले एकचोटी हेर्नै पर्ने चलचित्रको निर्देशन संगितकार तथा गायक Hari Prasad Lamsal ले गर्नु भएको छ, बा को रूपमा Divya Dev Panta र Anil Budhathoki को असाद्धै राम्रो अभिनय हेर्न सकिन्छ 📽️

आदरणिय संगितकार, गायक तथा निर्देशक मित्र हरि लम्साल ज्यूको निर्देशनमा बनेको चलचित्र "बा एक योद्धा" को Red Carpet Grand P...
23/09/2026

आदरणिय संगितकार, गायक तथा निर्देशक मित्र हरि लम्साल ज्यूको निर्देशनमा बनेको चलचित्र "बा एक योद्धा" को Red Carpet Grand Premiere Show को अबसरमा सम्पूर्ण टिमलाई बधाई तथा शूभकामना दिन चाहान्छु 💐

22/09/2026

Harka Sampang Says: पसिना बगाउछु, कसैको आशमा बस्दिन म, रसुवा, नुवाकोट बाढीमा प्रत्यक्ष खटेर आएपछि 💚

Good Evening ⭐️ Surprises 🕌 Coming soon…
21/09/2026

Good Evening ⭐️ Surprises 🕌 Coming soon…

Good morning 🌞 चिया, खाजा भयो ?
18/09/2026

Good morning 🌞 चिया, खाजा भयो ?

मेरो हराएको पर्स, पैसा, कार्ड र कागजात भेटाएर बुझाउनुहुने यी महान व्यक्ति हुन् "विर बहादुर तामाङ" स्याङ्तान बा♥️म धुलिखे...
17/09/2026

मेरो हराएको पर्स, पैसा, कार्ड र कागजात भेटाएर बुझाउनुहुने यी महान व्यक्ति हुन् "विर बहादुर तामाङ" स्याङ्तान बा♥️

म धुलिखेलबाट भक्तपूर आईसकेको थिएँ लाइसेन्समा भएको नम्बरको सिम घरको मेरो पुरानो फोनमा थियो, मैले पर्स माया मारीसकेको थिंए किनकी धुलिखेलबाट आएको थिएँ, तर एकचोटी पुरानो नम्बर र फोन चेक गर्दा वहाको २/३ वटा मिस कल र मेसेज रहेछ, वहा पनि धुलिखेल अदालत जाने क्रममा सडकमा भेट्नुभएछ, र छोरालाई अस्ट्रेलिया फोन गरेर के गर्ने भन्दा, की प्रहरीलाई बुझाउने, की लाईसेन्समा भएको नम्बरमा सम्पर्क गर्न सुझाब दिएको कुरा सुनाउनुभयो, फोन गरेर नउठेपछि र मेसेज गर्न नआएपछि नजिकैको पसल जानु भएछ, तर पसले नभेटेपछि फेरी घर फर्केर सानो नातिनीलाई मेसेज गर्न लगाउनु भएको रहेछ, कल ब्याक गर्दा मलाई बिचरा तपाईको कागज र पैसा पनि पो रहेछ कता हुनुहन्छ आउनुस् भन्नुभयो, म फेरी बनेपा पुरानो तराकरी बजार तिरै गए, मलाई पर्स बुझाउनु भयो, यसमा भएको पैसा राख्नुस् भनेको हुन्न भन्नुभयो बरू खाजा खांउ भनेर खायौं र कुरा गरेर फर्कें वहांको मनमा भगवान रहेछ वहां इमान्दार व्यक्ति रहेछन् मैले भएभरको धन्यबादहरू दिएं, सबैभन्दा ठुलो कुरा त मानवियता हराएको देशमा एउटा भगवान रूपि ईमान्दार मानब मैले उपहार पाएं, वंहालाई कहिले पनि बिर्सने छैन 🙏
यस्तो ईमानदारिता र उदाहरणिय कार्य सबैले पालना गरौं, सेयर गरौं

17/09/2026

श्रम संकृति पार्क बनाएका हर्क साम्पाङ अहिले मेरो देश भन्दै रसुवा तिर राहत र श्रमदान तिर जुटेका छन्

Address

Koteshwar
Kathmandu
48600

Alerts

Be the first to know and let us send you an email when Suman Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suman Rai:

Shortcuts

Share

Nearby photography services