Devendra Bam

Devendra Bam संसार बदल्न गाह्रो छ, त्यसैले आफैलाई बदल्ने प्रयासमा छु...🖤🍁
(2)

गरिबलाई त आफ्नै सपनाले पनि पिराउने रहेछ । 😊🤭
01/09/2026

गरिबलाई त आफ्नै सपनाले पनि पिराउने रहेछ । 😊🤭

प्रेम पाएको मान्छेले पो प्रेम दर्शाउन सक्छ ।।
31/08/2026

प्रेम पाएको मान्छेले पो प्रेम दर्शाउन सक्छ ।।

एसीसी प्रिमियर कपमा नेपालकाे विजयी शुरुआत ।कप्तान सन्दीप लामिछाने सहित बलरहरूको शानदार प्रदर्शनमा नेपालले बहराइनमाथि ७ व...
31/08/2026

एसीसी प्रिमियर कपमा नेपालकाे विजयी शुरुआत ।

कप्तान सन्दीप लामिछाने सहित बलरहरूको शानदार प्रदर्शनमा नेपालले बहराइनमाथि ७ विकेटको जित हासिल गरेको हो ।

बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पूरा गर्‍यो । अर्जुन कुमाल ३६ तथा रोहित पौडेल १९ रनमा अविजित रहे ।।

मानिसले जिवनमा प्राप्त गर्न सक्ने सबैभन्दा ठुलो उपहार, ऊ मान्छे बन्नु हो ।।
29/08/2026

मानिसले जिवनमा प्राप्त गर्न सक्ने सबैभन्दा
ठुलो उपहार, ऊ मान्छे बन्नु हो ।।

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती ।जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा  वर्ष...
29/08/2026

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम रहेको जनाएको छ ।

29/08/2026

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार ।।

नेपाल रोहिरहदा रवीन्द्र ढाँटले रचे इतिहास : रोड टु युएफसीको फाइनलमा प्रवेश ।प्रतिद्वन्द्वी न्युजिल्यान्डका अपराजित फाइटर...
28/08/2026

नेपाल रोहिरहदा रवीन्द्र ढाँटले रचे इतिहास : रोड टु युएफसीको फाइनलमा प्रवेश ।

प्रतिद्वन्द्वी न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डाेकलाई हराउँदै फाइनलमा पुगेका हुन् ।
रविन्द्रले अब फाइनलमा जापानका रियो ताजिमासँग खेल्नेछन् ।
फाइनल जितेमा उनी युएफसीका लागि छनोट हुनेछन् ।।

कासिबको अपराजित यात्रा लाई रोक्दै रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश ।। 🇳🇵🇳🇵
28/08/2026

कासिबको अपराजित यात्रा लाई रोक्दै रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश ।। 🇳🇵🇳🇵

दिदीबहिनी र दाजुभाइबीचको अटुट प्रेम, स्नेह र सुरक्षाको प्रतीक रक्षाबन्धन तथा जनैपूर्णिमाको पवित्र पर्वको हार्दिक शुभकामन...
28/08/2026

दिदीबहिनी र दाजुभाइबीचको अटुट प्रेम, स्नेह र सुरक्षाको प्रतीक रक्षाबन्धन तथा जनैपूर्णिमाको पवित्र पर्वको हार्दिक शुभकामना !

बलिङमा शानदार पुनरागमन गर्दै दोस्रो अभ्यास खेलमा पनि नेपालको जित ।नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको मलेशियाले ४० ओभ...
27/08/2026

बलिङमा शानदार पुनरागमन गर्दै दोस्रो अभ्यास खेलमा पनि नेपालको जित ।

नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको मलेशियाले ४० ओभर १ बलमा १४३ रन बनाउँदा सबै विकेट गुमायो । मलेशिया १ विकेट गुमाएर ९४ रनको अवस्थामा रहे पनि नेपाली बलरहरूले लगातार विकेट लिँदै जीत दिलाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ७० रन बनायो । नेपालका रोहित पौडेलले ६१, गुल्सन झाले ४५ रन बनाए ।

Address

Kalikot
Kathmandu

Telephone

+19842354409

Website

Alerts

Be the first to know and let us send you an email when Devendra Bam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Devendra Bam:

Shortcuts

Share