युवा सन्त जनार्दन रामानुज दास महाराज

  • Home
  • Nepal
  • Kathmandu
  • युवा सन्त जनार्दन रामानुज दास महाराज

युवा सन्त जनार्दन रामानुज दास महाराज धार्मिक अभियन्ता साथै श्रीमद् भागवत् कथा गौ कथा प्रबक्ता । धार्मिक अभियन्ता साथै श्रीमद् भागवत् कथा,गौ कथा प्रबक्ता

जय देश,जय नरेश 🙏🇳🇵😍
03/06/2025

जय देश,जय नरेश 🙏🇳🇵😍

नालायक सरकार को नालायक कानुन लाई थू....... हजारौ लाखौ जनता मार्ने हत्यारा लाई केही गर्न नसकेर जनता बचाउ भनेर आवाज उठाउने...
27/11/2023

नालायक सरकार को नालायक कानुन लाई थू.......
हजारौ लाखौ जनता मार्ने हत्यारा लाई केही गर्न नसकेर जनता बचाउ भनेर आवाज उठाउने एउटा धर्मगुरु लाई गिरफ्तार गर्छन् थुक्क नालायक 😡😡😡 श्री श्रीनिवासाचार्य जी माहाराज ज्यू र अन्य टिम लाई ससम्मान रिहाई गरीयोस् नभए एक सन्तलाई थुनेर राख्ने दुस्साहस को परिणामको हेक्का रहोस् 😡😡😡
#जयमहाकाल
#जयहिन्दु
#जयओमकार
#जयजनता
#जयजनार्दन

कालो दिन र कस्तो बिडम्बना 😢 नेपाल र केहि दिन अघि मात्रै सुदुर पश्चिम बिश्वबिद्धालय कृषि विज्ञान संकायको लागि कालो दिन १०...
09/10/2023

कालो दिन र कस्तो बिडम्बना 😢

नेपाल र केहि दिन अघि मात्रै सुदुर पश्चिम बिश्वबिद्धालय कृषि विज्ञान संकायको लागि कालो दिन १० जना हामि बीचमा रहनुभएन्। 😢

अझैं ३९ जना विद्यार्थी आफ्नो ज्यान हत्केलामा राखेर बसिरहेका भन्ने समाचार सुनिरहेका छौ, दु:खद निधन हुनुभएका प्रती हार्दिक श्रद्धा सुमन, घाइते बिद्यार्थीको शिघ्र स्वास्थ्य लाभको कामना साथै उहाँहरुको छिटो भन्दा छिटो उद्धारको माग गर्दछु ।

Pic. Nitin Bhandari ( नेपालबाट जादै गर्दाको सामुहिक तस्विर , यस मध्ये केहि हामी माझ रहनुभएन केहि उद्दारको प्रखाईमा )

05/10/2023

जय श्रीराम महाराजा को रिहाई साथ जनकपुर मा भब्य स्वागत्🙏🌺🇳🇵जय हिन्दु राष्ट्र नेपाल 🙏🇳🇵

धर्मको स्थापनार्थ अनवरत लडिरहनु भएका दासको आचार्य नेपाली आमाका साश्वत वरदपुत्र धर्मगुरु युवा सन्त श्री श्रीनिवास आचार्य ...
04/10/2023

धर्मको स्थापनार्थ अनवरत लडिरहनु भएका दासको आचार्य नेपाली आमाका साश्वत वरदपुत्र धर्मगुरु युवा सन्त श्री श्रीनिवास आचार्य स्वामी महाराजले गो बंश तथा स्व धर्म संरक्षणका लागि जनकपुरधाममा दिनु भएको बक्तब्य को आधारमा हिजो साझ गिरफ्तार गरेको छ!यो चोर सरकार ले।छिटो भन्दा छिटो रिहाइ गरियोस होइन भने अब हामीले हतियार बोक्न नपरोस चोर सरकार! सक्छौ भने ती गाई मार्नेलाई समात! सन्तलाइ होइन सक्छौ ? सक्दैनौ तेसैले अब तिमिले खोजेको युद्ध नै हो हैन त??महाराजलाई सकुशल रिहा गरियोस होइन भने देशमा सरकार नरहन पनि सक्छ।
चोर बिधर्मी सरकार राजिनामा दे!😡😠✊
सन्तलाई सम्मन सहित रिहा गर!🙏🇳🇵🌺

जय हिन्दु राष्ट्र नेपाल । जय गौ माता 🙏

संसारका धेरै देशमा गोरुको मासु खुल्लम खुल्ला बिक्री हुन्छ । कुनै नेपाली हिन्दूले मन दुखाएको सुनेको थिएन । तर धरानमा गोरु...
25/08/2023

संसारका धेरै देशमा गोरुको मासु खुल्लम खुल्ला बिक्री हुन्छ । कुनै नेपाली हिन्दूले मन दुखाएको सुनेको थिएन । तर धरानमा गोरुको मासुको भोजलाई सामाजिक सञ्जालबाट सार्वजनिक गरेर खाइनुमा हिन्दूको तीव्र विरोध किन त ?
किनभने, हिन्दूको परम्परा र आस्थाका विरुद्धको खुल्ला च्यालेञ्जका रुपमा हिन्दूहरुले त्यस घटनालाई ग्रहण गरे ।
सद्भाव बिथोल्न त्यति नै काफी भयो ।
आफ्नो पूज्य जनावरलाई कोही काट्न उद्यत हुन्छ भने, त्यसको पूजा गर्नेहरुले त्यसलाई बचाउन उद्यत हुन नपाउने हो र ?
काट्छौं भन्नेहरु र बचाउँछौं भन्नेहरुका बीचको द्वन्द्व कुन बिन्दूबाट प्रारम्भ भएको थियो? त्यसै बिन्दूमा पुगेर सहमति खोजिनु उत्तम हुन्छ । द्वन्द्वलाई युद्धमा परिणत हुनबाट बचाउनु राज्यको, समाजको र जिम्मेवार पक्षको दायित्व हो।
यस्तो संवेदनशील विषयमा डेङ्गुको नाम दिएर गरिएको निषेधाज्ञाले स्थिति झन् भयावह बनाउने निश्चित छ।आगोमा पेट्रोल छर्कने काम जिल्लाले गरेको छ। यो विज्ञप्तिको कुनै तुक छैन।🕉️

खबरदार हर्के हल्दार साब!! अब जबाब ठिक गरेर राख तिमी रहेछौ धर्म  छाडा! अब तिम्रो पतन सुरु भयो फटा हर्के...धर्म गुरु दास क...
20/07/2023

खबरदार हर्के हल्दार साब!! अब जबाब ठिक गरेर राख तिमी रहेछौ धर्म छाडा! अब तिम्रो पतन सुरु भयो फटा हर्के...
धर्म गुरु दास को आचार्य श्रीनिवास स्वामी माथी र सम्पुर्ण हिन्दुहरु ॐ कार परिवारहरु माथिको त्यो तिम्रो झुठो र फटाह बोली सुधार गर र माफी माग होइन भने ३करोड नेपालका ॐकार परिवारले तिम्रा इतिहास र तिमिलाइ कालोमोसो दल्न तिम्रो घर मा आउने छन।चेतना भया... जबाब देउ र माफी माग आफ्नो पद के हो राम्रो सङ्ग सोच। हललुबा हर्के फटाहा।

Today,s Best photo❤️❤️❤️❤️❤️❤️ #आमा बाबा भगवान् हुन्🙏🌺
17/07/2023

Today,s Best photo
❤️❤️❤️❤️❤️❤️
#आमा बाबा भगवान् हुन्🙏🌺








Today,s Best photo ❤❤❤❤❤❤🌺🙏जय श्रीकृष्ण🙏🌺🙏🌺जय गोपाल🙏🌺🙏🌺Ramram ji🌺🙏
16/07/2023

Today,s Best photo
❤❤❤❤❤❤
🌺🙏जय श्रीकृष्ण🙏🌺
🙏🌺जय गोपाल🙏🌺
🙏🌺Ramram ji🌺🙏






















Today,s Best photo ❤❤❤❤❤❤🌺🙏जय श्रीकृष्ण🙏🌺🙏🌺जय गोपाल🙏🌺
15/07/2023

Today,s Best photo
❤❤❤❤❤❤
🌺🙏जय श्रीकृष्ण🙏🌺
🙏🌺जय गोपाल🙏🌺
























Address

Kathmandu
123

Alerts

Be the first to know and let us send you an email when युवा सन्त जनार्दन रामानुज दास महाराज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to युवा सन्त जनार्दन रामानुज दास महाराज:

Share