Kispang nepal

Directions

Kispang nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kispang nepal, Photographer, Kathmandu.

हार्दिक बधाई तथा शुभकामना! 🏆सम्भवतः किस्पाङको फुटबल इतिहासमै पहिलोपटक हुन सक्छ  हाम्रो किस्पाङ युवा क्लबका अध्यक्ष श्री ...
20/10/2026

हार्दिक बधाई तथा शुभकामना! 🏆

सम्भवतः किस्पाङको फुटबल इतिहासमै पहिलोपटक हुन सक्छ हाम्रो किस्पाङ युवा क्लबका अध्यक्ष श्री गणेश घले ज्यूले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (FIFA) तथा अखिल नेपाल फुटबल सङ्घ (ANFA) द्वारा प्रदान गरिने ‘D श्रेणीको फुटबल प्रशिक्षक लाइसेन्स’ प्राप्त गर्नुभएको र उहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

यो उपलब्धि गणेश घले ज्यूको व्यक्तिगत सफलता मात्र नभई समग्र किस्पाङको खेलकुद क्षेत्रका लागि पनि गौरवको विषय हो। उहाँको मेहनत, लगनशीलता, समर्पण र फुटबलप्रतिको निरन्तर लगावले किस्पाङमा फुटबलको विकास, नयाँ प्रतिभाको पहिचान तथा युवा खेलाडीहरूलाई उचित मार्गदर्शन गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ।
⚽ आजको यो उपलब्धिले भोलिको समृद्ध किस्पाङको फुटबल यात्रालाई नयाँ दिशा दिनेछ।💪🏻

हामी आशा गर्दछौँ, उहाँको यो सफलताले किस्पाङका अन्य युवाहरूलाई पनि खेलकुद क्षेत्रमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ र हाम्रो क्षेत्रबाट दक्ष खेलाडी तथा प्रशिक्षक उत्पादन गर्ने अभियानमा थप ऊर्जा मिल्नेछ।

संगम नम्स !
20/10/2026

संगम नम्स !

09/10/2026
14/09/2026

हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली महिलाहरूमा हार्दिक मंगलमय शुभकामना।

किस्पाङ तिर पनि यस्तै यस्तै बिसौनिहरु बनाउन ओआए कसो होला ?
14/09/2026

किस्पाङ तिर पनि यस्तै यस्तै बिसौनिहरु बनाउन ओआए कसो होला ?

सहयोगको लागि हार्दिक अपिल🙏🙏🙏नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नम्बर 3 माझथोक  निवासी श्री दावा सिंह  तामाङ तथा श्रीम...
30/08/2026

सहयोगको लागि हार्दिक अपिल🙏🙏🙏

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नम्बर 3 माझथोक निवासी श्री दावा सिंह तामाङ तथा श्रीमती कुमारी माया तामाङको छोरी वर्ष २५ की सरिता तामाङ मिति 2026/8/21/ गतेका दिन हाड नसा फुलेको क्रममा र कलेजोमा गम्भीर चोट पुग्न गएको साथै सास फेर्न गाह्राे भएको हुँदा उपचारको लागि हाल क्रोसिया स्थित univercity hospital center zagreb मा भर्ना भई हाल थाप उपचारको लागि चनामेरिस हस्पिटल भर्ना भइ जीवन रक्षाको लागि संघर्षरत रहेको र उपचारको क्रममा घरपरिवारको आर्थिक अवस्था कमजोर भएको हुँदा निजको थप उपचारको लागि तप अन्दाजी रकम २०,००० युरोको हराहरि अबश्याक पर्न गाएको हुदा सो निजको परिवारबाट रकम जोहो गर्न नसक्ने अवस्था भएकोले परिवारको सदस्यको अनुरोधमा स्वदेश तथा विदेशमा रहनुभएका मनकारी सहयोगी महानुभावहरूमा सहयोगको लागि हार्दिक अपिल गर्दछु। 🙏

नोटिसहरु यस प्रकार छ्न ।

बिरामीको कागजपत्रहरु कम्प्लिट नभएको कारणले गर्दाखेरि हामीले चाहिँ यो छुट्टै छुट्टै बैंकको क्युआर चलाउन बाध्य भएको हो l र यसै सन्दर्भमा हामीलाई युरो ठुलै रकम आवश्यक परेको हुनाले nimb bank account holder जमुना तामाङ र (क्रोशियामा हुनुभएका सम्पूर्ण आफन्तजन र साथीभाईहरूको सन्दर्भमा जिर्सिङ तामाङ को QR ) बिरामीको एकदम नजिकको आफन्त हुनुहुन्छ । सो एकाउन्टमा जम्मा भएको नेपाली रुपैयाँ हामीलाई युरोमा कन्भर्ट गर्न पनि सजिलो हुने भएकोले हामीले यस एकाउन्टलाई अधिकारिक मानी हजुरहरूसामु सहयोगको लागि अपिल गर्दछु धन्यवाद
Jamuna tamang 9743910955
Jirsing tamang 9861570077
Whatsapp number

15/08/2026

Lions club of kathmandu singlha group को
आज मिति २०८३/४/३० गते बिबिध बिषयमा छलफल गरि पहिलो बैठक सम्पन्न भयो !

15/08/2026
13/07/2026

सफलताको शुभकामना !

Popular YouTuber IShowSpeed as seen with Nepal flag during the ongoing of World Cup match & is interested to visit Nepal...
12/07/2026

Popular YouTuber IShowSpeed as seen with Nepal flag during the ongoing of World Cup match & is interested to visit Nepal. ❤️🇳🇵

Address

Kathmandu
BUSSINESS

Website

Alerts

Be the first to know and let us send you an email when Kispang nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category