Nepal Oripori

Nepal Oripori Don't judge a book by it's cover..❤️🙏

16/05/2026
नवनिर्वाचित उपसभामुख रुविकुमारी ठाकुरले सभामुख डीपी अर्यालसँग पद तथा गोपनियताको शपथ लिएकी छन् ।
10/04/2026

नवनिर्वाचित उपसभामुख रुविकुमारी ठाकुरले सभामुख डीपी अर्यालसँग पद तथा गोपनियताको शपथ लिएकी छन् ।

पोखरामा भएको घटनामा प्रहरीले अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।
10/04/2026

पोखरामा भएको घटनामा प्रहरीले अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।

पूल त हजारौं बनाउन सकिन्छ, ज्यान जोगाउनु पर्छ भन्दै ईरानीहरू भागेनन्। बरु पूल जोगाउनको लागि मानव ढाल बनेर उभिए, सपरिवार ...
08/04/2026

पूल त हजारौं बनाउन सकिन्छ, ज्यान जोगाउनु पर्छ भन्दै ईरानीहरू भागेनन्। बरु पूल जोगाउनको लागि मानव ढाल बनेर उभिए, सपरिवार मर्न तयार भए। किनकी यो पूलसँग उनीहरूको ईतिहास जोडिएको थियो।

[The White Bridge (Pol‑e Sefid) is located in Ahvaz, Khuzestan Province, Iran]

08/04/2026

अमेरिका र इरान बीच पाकिस्तानको मध्यस्थतमा दुई हप्ताको लागि युद्धविराम भएको छ ।

07/04/2026

एउटा स्कुलमा एकचोटि भर्ना भईसकेपछि पटक-पटक भर्ना गर्न नपाईने....

8 ? 🤔😆
03/04/2026

8 ? 🤔😆

काठमाण्डुका पुर्व CDO छवि रिजाल पक्राउ परेका छन् । 😆
31/03/2026

काठमाण्डुका पुर्व CDO छवि रिजाल पक्राउ परेका छन् । 😆

भारतले पश्चिम नेपालको प्रमुख नाका गड्डाचौकीबाट टनकपुर बाँधसम्मको क्षेत्रमा करिब २.५ किलोमिटर नेपाली भूमी अतिक्रमण गरेको ...
30/03/2026

भारतले पश्चिम नेपालको प्रमुख नाका गड्डाचौकीबाट टनकपुर बाँधसम्मको क्षेत्रमा करिब २.५ किलोमिटर नेपाली भूमी अतिक्रमण गरेको दावी गरिएको छ। काठमाडौंबाट पश्चिम नेपाल अवलोकन गर्न गएको एक अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो ।

अध्ययन टोलीमा सहभागी एक सदस्यका अनुसार महाकाली सन्धिअनुसार महाकाली नदीलाई साझा सीमाका रूपमा मानिएको भए पनि हाल नदीको धारभन्दा करिब २.५ किलोमिटर नेपालतर्फ नेपाल–भारत सीमा प्रवेशद्वार निर्माण गरिएको देखिएको छ।

उनका अनुसार गेटबाट पनि करिब ३० मिटर नेपालतर्फ भारतले संरचना (स्तम्भ) निर्माण गरेको देखिन्छ । त्यसबाट पनि अझै करिब ३० मिटरभित्र नेपालतर्फ भारतले सीमा स्तम्भ राखिएको देखिएको छ।

स्थानीय बासिन्दाका अनुसार करिब २० वर्षअघिसम्म टनकपुर बाँधसम्मको क्षेत्र नेपाली भूमीमा पर्थ्यो, तर बिस्तारै सीमा सारिँदै अहिले करिब २.५ किलोमिटर भूभाग अतिक्रमणमा परेको छ ।

स्थानीय एक महिलाले भनिन्, ‘यसरी आफ्नो भूमी गुमाउँदै जाँदा र राज्यले यसको संरक्षणका लागि प्रभावकारी पहल नगरेको देख्दा अत्यन्तै दुःख लागेको छ । सम्बन्धित विषयका जानकारले काठमाडौं पुगेर यो आवाज उठाइदिनु भएमा हामी यहाँका नेपाली र नेपालको भूगोलले न्याय पाउने थियो ।’

यसैबीच, चीन र भारतबीच नेपाली भूमी लिपुलेकको प्रयोग गर्दै व्यापार गर्ने घोषणा केहीसमय अघि मात्र भएको छ। नेपाली भूमीको प्रयोगमा नेपालको साझेदारी बिनै गरिएको यस्तो व्यवहारले देशको सार्वभौमसत्ता माथिनै प्रश्न उठाएको छ। नेपाल सरकारको औपचारिक सहमति विना गरिएको घोषणाप्रति कूटनीतिक पहल आवश्यक देखिएको छ।

यो विषयमा वर्तमान सरकारले चासोसहित स्पष्ट धारणा सार्वजनिक गर्न आवश्यक देखिएको छ । गड्डाचौकी लगायतका सीमावर्ती क्षेत्रमा देखिएका विवादको समाधान गर्दै स्पष्ट धारणासहित कूटनीतिक निकास निकाल्न सरकारले भूमीका खेल्नुपर्छ ।

सरकारले १०० बुँदाहरू सार्वजनिक गरेर काम थालेकामा नेपाली नागरिक खुसी छन् तर ती विषयमा विवादित नेपाली भूमीका कुरा पनि समावेश गर्नुपर्ने गड्डाचौकी क्षेत्रका नागरिकको माग छ ।

कूटनीतिक समाधान खोज्न परराष्ट्रविद्‌को सुझाव

नेपाल-भारत सीमा विवादका विषय विगतदेखि नै आइरहने गरेका छन् । यी विषयलाई कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने सुझाव परराष्ट्रका जानकारको भनाइ छ । दुबै राष्ट्र र सरकार प्रमुखले देशको सार्वभौमसत्ताको ख्याल गर्दै उपर्य

बिहानै पक्राउ परेका केपी ओलीलाई स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल लगिँदै..
28/03/2026

बिहानै पक्राउ परेका केपी ओलीलाई स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल लगिँदै..

Address

Kathmandu

Telephone

+601161047366

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Oripori posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Oripori:

Share

Category