मञ्‍जरी

मञ्‍जरी Nature, Wildlife & Cultural Photography Nature Lover, Wildlife, Cultural And Fashion Photography

Happy Birthday Dear Husband❣️👩‍❤️‍👨🎂.Happy Level Up Day My Safe Zone 🙏🙏🎂          ❣️❣️👩‍❤️‍👨👩‍❤️‍👨🎂
03/08/2026

Happy Birthday Dear Husband❣️👩‍❤️‍👨🎂.
Happy Level Up Day My Safe Zone 🙏🙏🎂

❣️❣️👩‍❤️‍👨👩‍❤️‍👨🎂

खड्बु, नेवार गाउँको धार्मिक सम्पदाको संरक्षणमा तपाईं पनि जोडिन सक्नु हुन्छ है🙏🙏🙏। विद्याकी देवी सरस्वती माताकी मन्दिरमा ...
15/07/2026

खड्बु, नेवार गाउँको धार्मिक सम्पदाको संरक्षणमा तपाईं पनि जोडिन सक्नु हुन्छ है🙏🙏🙏। विद्याकी देवी सरस्वती माताकी मन्दिरमा केही पुर्वाधार निर्माण गर्न बाँकी रहेको हुँदा आउनुस् हातेमालो गरौँ 🙏🙏❤️।
Hamro Newar Gau, Khadbu Indrasarowar Rural Municipality/इन्द्रसरोवर गाउँपालिका Wardfive Indrasarowar ❤️❤️🤣

13/07/2026

काठमाडौंबाट हेटौंडा जाँदै गरेको एक स्कुटी सहित चालकलाई मकवानपुरको इन्द्रसरोवर-२, सिमखोलामा आएको आकस्मिक बाढीले बगाएर बेपत्ता बनाएको छ।

ल है।
13/07/2026

ल है।

02/07/2026

बाइकको पछाडी घाँसको भारी,
भारी माथी घाँस काट्ने नारी ।
अरे वा क्या .......... छ त ।😀😀😁😁
゚viralシ

थाहा-९, चित्लाङ वडा कार्यालयबाट नारायणहिटी मूल सडक हुँदै खर्क जाने सडक ढलान कार्य भैरहेको छ ।
02/07/2026

थाहा-९, चित्लाङ वडा कार्यालयबाट नारायणहिटी मूल सडक हुँदै खर्क जाने सडक ढलान कार्य भैरहेको छ ।

01/07/2026

कैले काहीँ यसो गरौं न, हुन्न र? 😍🙏🙏❤️
゚viralシ

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when मञ्‍जरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मञ्‍जरी:

Shortcuts

Share

Category