Sangram Gautam

Sangram Gautam Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sangram Gautam, Kathmandu.

05/05/2026

Breaking news- संवैधानिक परिषदको अध्यादेश जारी भएसंगै अब नया प्रधानन्यायाधीश बनाउने बाटो खुल्यो बल्ल पर्र्छ निर्मया माकुरी जलैमा 😀😂

14/04/2026

Reminder: काठमाडौं महानगरले आज देखि साझा यातायातको सहयोगमा राति ८ बजे देखि ११ बजेसम्म बससेवा सञ्चालन गर्दै छ! 😮

Route: Budhanilkantha - Lagankhel
Route: Airport - Thankot

14/04/2026

HAPPY NEW YEAR 2083

14/04/2026

🌸 नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना! 🌸

नयाँ वर्षले तपाईंको जीवनमा नयाँ उत्साह, उमङ्ग र सफलताका ढोका खोलोस्।
हरेक दिन खुशी, स्वास्थ्य र समृद्धिले भरिपूर्ण होस् भन्ने कामना गर्दछु।

गएको वर्षका अनुभवहरूलाई सिकाइको रूपमा लिँदै,
आउँदो दिनहरू अझ उज्यालो, सफल र प्रेरणादायी बनून्।

परिवारमा सुख, शान्ति र समृद्धि रहिरहोस्।
तपाईंका सबै सपना र लक्ष्यहरू २०८३ सालमा पूरा होऊन्। 🙏✨

🎉 नयाँ वर्ष २०८३ को शुभकामना! 🎉

13/04/2026

भृकुटीमण्डपमा रिपोर्टर्स क्लबले मात्रै ८० लाख भाडा नतिरेको हुनाले रिपोर्टर्स क्लबसहित २० वटा कार्यालयमा ताला लगाइने भएको छ।

08/04/2026

***n

03/04/2026
03/04/2026

महावीर पुन 🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sangram Gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sangram Gautam:

Share