01/12/2024
नमस्ते सबैलाई!
हाम्रो चाबहिलस्थित पसल अब सञ्चालनमा छैन। तर, हाम्रो व्यवसाय अहिले पूर्णरूपमा अनलाइनमा रुपान्तरण भएको छ। तपाईंले अब हाम्रो उत्पादन र सेवाहरू अनलाइनमार्फत सजिलै प्राप्त गर्न सक्नुहुन्छ। तपाईंलाई कुनै सहयोगको आवश्यकता परेमा, कृपया हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्।
Ananta Studio is no more operating in Chabahil, Kathmandu. The business has been elevated completely online now.
धन्यवाद!
+977-9841390514
Ananta Studio