Rajan Photography and Nepali Literature

Rajan Photography and Nepali Literature Hi Guys you all . Its me Rajan Lama photography passionate and Literature liker, more https://www.facebook.com/tensonRajanAnuragichyangba

शुभ दिपावालीको हार्दिक मङ्गलमय शुभकामना । Thank you Preeti Rai . You are our idol.
01/11/2024

शुभ दिपावालीको हार्दिक मङ्गलमय शुभकामना ।
Thank you Preeti Rai . You are our idol.

जब झरी पर्छ,  कवि मीनराज बसन्तको यो कविता । झरी - हामी नै उस्ता हौंआकाश रोइरहेको छ यतिबेला र,आँसु खसाल्दै छ बादलको आँखाब...
06/07/2024

जब झरी पर्छ, कवि मीनराज बसन्तको यो कविता ।

झरी
-

हामी नै उस्ता हौं
आकाश रोइरहेको छ यतिबेला र,
आँसु खसाल्दै छ
बादलको आँखाबाट

"झरी" त्यसैलाई भनिरहेको छु म

हो, झरी परिरहेछ बाहिर
म मौन छु भित्र कोठामा र,
बनाइरहेको छु कमजोर कागजको डुङ्गा

बारिमा मकैका पात
जुठेल्नोमा काँक्रो, घिरौंला,
बोडिका पातहरु
बजिराखेका छन-
तापतुप् त्वाप्प...तापतुप् त्वाप्प

गोठको जस्ताले
गुनगुनाइरहेको छ
गला तिखारेर-
ड्याङ्ग-डुङ्ग, ड्याङ्ग-डुङको भाका

हतार भान्साबाट पटुकिको फेर
मिलाउँदै
भन्नुहुन्छ आमा --
"कस्तो झरी पर्यो आज"

तर गर्नु के
जतिसुकै झरी परेपनि
मनका गह्राहरू
कहिल्यै चिसा भएनन् ।

*कान्तिपुर साप्ताहिकमा २०७३/०४/१४ गते प्रकाशित ।

Congratulations !Miss Nepal World 2022   Rani Joshi.
18/06/2022

Congratulations !
Miss Nepal World 2022 Rani Joshi.

Yes!
11/04/2022

Yes!

yes! its our Kathmandu .
27/08/2021

yes! its our Kathmandu .

A photo tour through Kathmandu, Nepal from 2014. Includes Durbar Square, Thamel, Bhaktapur, and shopping in Thamel.

Congratulations   gajmer   winner
08/08/2021

Congratulations gajmer winner

धेरै धेरै बधाई टिम प्रमोदका किरण गजमेरलाई द भ्वाईस अफ नेपाल सिजन ३ को बिजेता बन्न सफल हुनु भएकोमा! Many Congratulations!

View From Balaju height to Chandragiri Hills
11/06/2021

View From Balaju height to Chandragiri Hills

‘पागलपन जस्तो कुनै आगो हुँदैन, घृणा जस्तो कुनै अपराध हुँदैन, मुर्खता जस्तो कुनै जाल हुँदैन, लोभ जस्तो कुनै बाढी हुँदैन ।...
16/04/2021

‘पागलपन जस्तो कुनै आगो हुँदैन, घृणा जस्तो कुनै अपराध हुँदैन, मुर्खता जस्तो कुनै जाल हुँदैन, लोभ जस्तो कुनै बाढी हुँदैन ।’
सबैलाई शुभ पलको कामना।

Happy New Year 2078 BS. Keep smile :) be happy ♡
14/04/2021

Happy New Year 2078 BS.
Keep smile :) be happy ♡

सोई ढोले सोइ ....
08/01/2021

सोई ढोले सोइ ....

हाम्रो बाजा

28/12/2020

Happy birthday to you # Sandhya Joshi . Keep singing , be happy. 💝👑📸🤗📸💖

Address

Balaju
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Rajan Photography and Nepali Literature posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajan Photography and Nepali Literature:

Share

Category