Rukum Nepal

Rukum Nepal मनको सुन्दरतामा हराएपछि रुपको दागले केही फरक पार्दैन हजुर ❤️‍🩹💝
RUKUM( East & West )

03/05/2026

यो दृश्य केवल पानीमा हराएको कथा होइन, यो त आमाको ममताले लेखेको अन्तिम कविता हो छातीमा सन्तान च्यापेर, उसले मृत्यु सँग पनि सम्झौता गरिन सास रोकिन सक्यो, तर ममता कहिल्यै रोकिएन ऊ आफैं गहिराइमा बिलाइन्, तर आफ्नो काख खाली हुन दिइनन् आज शरीर छैन, तर त्यो माया, त्यो त्याग समयले पनि मेट्न नसक्ने कथा बनिसक्यो आमा, साँच्चै भगवानको सबैभन्दा पवित्र रूप त्यो निःस्वार्थ ममतालाई शत-शत नमन #आमा #ममता ाया

22/04/2026

रातो मच्छिन्द्रनाथको जात्रा
करिब १६ सय वर्ष देखी निरन्तर चलिरहेको उपत्यकाको सबैभन्दा लामो र ऐतिहासिक जात्रा, सहकालका देवता रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराई शहरका विभिन्न ठाउँमा घुमाइन्छ। करिब दुई महिनासम्म चल्ने यस यात्राले केवल परम्परा मात्र होइन, श्रद्धा, सहिष्णुता र सांस्कृतिक एकताको अद्भुत सन्देश पनि बोकेको छ।

16/04/2026

Nepthey

14/04/2026

जीवनभरी मगमगाउने फूल बनोस नयाँ वर्ष,
सुख शान्ति समृद्धिको पुल बनोस नयाँ वर्ष,
शत्रु जति टाढा जाओस मित्र जति नजिक,
मित्रलाई संगै जोड्ने पुल बनोस नयाँ वर्ष,
ओठमा मुस्कान अनि जीवनमा खुशी देखिओस्
आँसु र दुख लुकाउने झुल बनोस नयाँ वर्ष -
नव वर्ष २०८३ को शुभकामना :

12/04/2026

MS Dhoni last ipl season in with on first game . thalaforreason

28/03/2026

पैखु गाउँ, खत्याड गाउँपालिका मुगु पश्चिम् नेपाल

04/02/2026

A viral video shows Yuji Nishida giving what fans call the best apology ever after accidentally hitting a girl with a volleyball serve during the SV.League All‑Star Game in Kobe on February 1, 2026.

03/02/2026

Tere Hone Se - LoFiLulla less

21/12/2024

यो जरुरी छैन कि सबैले मलाई बुझ्नैपर्छ भन्ने किनकि तराजुले पनि वस्तुको तौल मात्र बताउने हो। गुणस्तर होइन !!

17/11/2024

❤️

नयाँ वर्ष २०८१ सालको बडा दशैको पावन  अवसरमा  श्री सल्ले युथ क्लवको  आयोजनामा “६ औ शिद्द गुफा गोल्ड कप- २०८१”  मुसिकोट-१,...
21/09/2024

नयाँ वर्ष २०८१ सालको बडा दशैको पावन अवसरमा श्री सल्ले युथ क्लवको आयोजनामा “६ औ शिद्द गुफा गोल्ड कप- २०८१” मुसिकोट-१, बराह टाकुरा, खेल मैदानमा असोज १९ गते देखी फुटबल प्रतियोगिता संचालन हुदै छ ।
श्रोत :- श्री सल्ले युथ क्लव

Address

Kathmandu Ring Road
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Rukum Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rukum Nepal:

Share