Shishir Yonjan

Shishir Yonjan Wedding
Photographer / Videographer

20/09/2025
फर्केर हेर्दा: ✍️ मीन बहादुर गुरुङले  एमालेलाई १५० करोड दान गर्नुभएको रहेछ
17/09/2025

फर्केर हेर्दा: ✍️ मीन बहादुर गुरुङले एमालेलाई १५० करोड दान गर्नुभएको रहेछ

Congratulation 🇳🇵ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ
14/09/2025

Congratulation 🇳🇵
ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ

पूर्व प्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यानको मुद्दाकाठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्...
14/09/2025

पूर्व प्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यानको मुद्दा
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यानको मुद्दा दिइएको छ ।
कांग्रेस नेता तथा पूर्व सांसद अभिषेकप्रताप साहले पूर्वप्रधानमन्त्री प्रधानमन्त्री ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत महानगरीय प्रहरी वित्त नयाँ बानेश्वर काठमाडौंमा कर्तव्य ज्यानको मुद्दा दिएका छन् ।
नेता साहले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई जारी पत्र बुझाएका हुन् । प्रजिअ तामाङले जाहेरी पत्र आफूले सम्बन्धित निकायमा पुर्‍याउने बताए ।
पूर्वप्रधानमन्त्री प्रधानमन्त्री ओलीको आदेशले नै सुरक्षाकर्मीले गोली चलाउँदा थुप्रै मान्छेको ज्यान गएको आरोप लगाइएको छ |

09/09/2025

Big Breaking: आक्रोशित युवाहरूले शेर बहादुर देउवाको घर घेरेका छन् ।

हत्यारालाई कार्बाहि गर 😭💔
09/09/2025

हत्यारालाई कार्बाहि गर 😭💔

कालो दिन, रक्त्यामै देश 😭😭
08/09/2025

कालो दिन, रक्त्यामै देश 😭😭

08/09/2025

ए सरकार ! कति मान्छे मा*रेपछि तेरो प्यास मेटिन्छ ? !

08/09/2025

परिवार आमा बुबा सम्पर्कमा नआएको हुनाले यो पोष्ट धेरै भन्दा धेरै शेयर गर्नुहोस 🥲😭
#परिवारजनका_लागि_जानकारी
ट्रमा सेन्टरमा उपचार भैरहेका घाइतेहरु
१. निकेश रिजाल, बर्दिया (२३ वर्ष)
२. हरि अधिकारी, २६ वर्ष (जुम्ला)
३. पवन खड्का, २१ वर्ष (महाराजगन्ज)
४. सूर्य राई, सिन्धुपाल्चोक
५. सौरभ कठायत, १९ वर्ष (धनगढी)
६. हरि अधिकारी, १७ वर्ष (जुम्ला)
७. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)
८. आसुतोस बस्नेत, १९ वर्ष (इटहरी)
९. सौरभ गौतम, २० वर्ष (भोजपुर)
१०. रोशन रेग्मी, १८ वर्ष (गोरखा)
११. रुपेश कार्की, २७ वर्ष (भक्तपुर)
१२. हरिबहादुर शाही, १७ वर्ष (जाजरकोट)
१३. कुमार लामा, प्रहरी हवल्दार (दोलखा)
१४. प्रकाश बोहरा, २९ वर्ष (दैलेख)
१५. हरिहर सिलवाल, ५२ वर्ष (म्हेपी)
१६. नेत्रविक्रम थापा, ३० वर्ष (पर्सा)
१७.दिलीपकुमार भुजेल, २६ वर्ष (गाईघाट)
१८. नवीन तामाङ, २२ वर्ष (सिन्धुली)
१९.मदन कार्की, २५ वर्ष (सिन्धुपाल्चोक)
२०. अस्विन राई, २२ वर्ष (खोटाङ)
२१. अनिल तामाङ, १९ वर्ष (दोलखा)
२२.मुकेश अवस्थी, २२ वर्ष (डडेलधुरा)
२३. जान्तीसिंह ठकुरी, २१ वर्ष (कञ्चनपुर)
२४. राजेश साउद, २५ वर्ष (अछाम)
२५.नाम नखुलेका १ जना
२६. नोर्बु तामाङ, १७ वर्ष (सिन्धुपाल्चोक)
२७.निक मगर, ३३ वर्ष (कीर्तिपुर)
२८. पवन शाही, २६ वर्ष (कालिकोट)
२९. लिजा अधिकारी, २० वर्ष (मोरङ)
३०. भावना पौडेल
३१.समीर लामा, २२ वर्ष (हेटौँडा)
३२.प्रकाश धामी, २७ वर्ष (कैलाली)
३३. सही अहमद, २० वर्ष (चन्द्रागिरी)
३४. कपिल श्रेष्ठ, ३० वर्ष (काठमाडौँ)
३५.विजय अधिकारी, २२ वर्ष (रुकुम)
३६. रुपेश कार्की, २७ वर्ष (दोलखा)
३७.सुहानी श्रेष्ठ, १९ वर्ष (बर्दिया)
३८. अबिक तन्डुकार, २२ वर्ष (काठमाडौँ)
३९. अविशेक भण्डारी, १७ वर्ष (बझाङ)
४०. आयमान मगर, २३ वर्ष (धरान)
४१. सागर भट्टराई, २१ वर्ष (झापा)
४२. आदिय राज राजवंशी, २० वर्ष (वीरगन्ज)
४३. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)
४४. सोम शर्मा, ३० वर्ष (बागलुङ)
४५. ईश्वर ढकाल, २० वर्ष (कपुरधारा)
४६.सितेश जंग परियार, २२ वर्ष (काठमाडौँ)
४७. समु ढकाल, ३७ वर्ष (काठमाडौँ)
४८. लुसन सुब्बा, २१ वर्ष (झापा)
४९. नवीन श्रेष्ठ, १९ वर्ष (सङ्खुवासभा)
५०. साहिल अहमद, २० वर्ष (काठमाडौँ)
५१.केशव अधिकारी, ३२ वर्ष
५२. सन्त कुमार महतो
५३. आशुतोष झा
५४. रोशन पराजुली, २६ वर्ष (काभ्रे)

सक्छस....
08/09/2025

सक्छस....

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shishir Yonjan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share