Samip sapkota

Samip sapkota Judge me when you’re perfect………..!! 💚 Thank You !!

11/07/2026

आज राति हुने क्वाटरफाइनल खेलमा Norway 🇳🇴 र England 🏴 बीच कसले कति गोलको जित निकाल्ला? आफ्नो अनुमान (स्कोर) कमेन्ट गर्नुहोस्। सही नतिजा मिलाउने पहिलो एक जनालाई रु. २०० को रिचार्ज पुरस्कार दिइनेछ......😊😊

31/05/2026

खै के मिलेन, खै के मिलेन तर आज सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले रोस्ट्रमबाट दिएको सीमा विवादसम्बन्धी अभिव्यक्ति विरोधाभासपूर्ण देखिन्छ। प्रधानमन्त्री भएपछि मैले पनि थाहा पाएँ कि भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने कुरा उहाँले बताउनुभयो। यो कुरा जनतालाई स्पष्ट पारिनुपर्छ कि पहिलाका नेताहरूले हामीलाई झुक्काए, कि अहिलेका प्रधानमन्त्रीले। दुई देशबीचको अति संवेदनशील विषयलाई सामान्य भद्दा मजाकको विषय बनाउनु हुँदैन। यो राष्ट्रको गौरवसँग जोडिएको विषय हो। यस विषयमा अनुसन्धान गरी तथ्य स्पष्ट पारिनुपर्छ, अन्यथा वर्तमान प्रधानमन्त्रीले यस विषयमा दिएको अभिव्यक्ति माफीसहित फिर्ता लिनुपर्छ।”

30/05/2026

हिजो बजेट आयो, आज Facebook scroll गर्दै जाँदा थाहा भयो मेरो १५०० जना Facebook साथीमध्ये करिब १२०० जना अर्थशास्त्री रहेछन्। बजेटका हरेक बुँदामा यस्तो गहिरो विश्लेषण आयो कि अर्थ मन्त्रालयले अर्को वर्षदेखि बजेट बनाउनुअघि comment section नै खोल्दा हुने जस्तो लाग्यो।

अचम्म के छ भने यही १२०० जना राजनीतिक घटना हुँदा राजनीतिक विश्लेषक, भूकम्प आउँदा भूगर्भविद्, क्रिकेटमा हार्दा राष्ट्रिय कोच, र अदालतको फैसला आउँदा संविधानविद् पनि भइहाल्छन्।

कतै पढेको चीनले संवेदनशील विषयमा जथाभावी “online expert” बन्नेहरूमाथि कडाइ गर्ने कुरा अघि सारेको रहेछ। हामीकहाँ पनि कम्तीमा “मलाई लाग्छ” र “तथ्यले भन्छ” बीच फरक छुट्याउने संस्कार चाहिन्छ कि?

रामेछाप जाँदै गर्दा अनौपचारिक गफमा पूर्व सहकर्मी अर्थविद् डा. विश्व पौडेलले भनेको कुरा याद आयो “हामी नेपालीहरू आफ्नै विषयमा भन्दा अरू सबै विषयमा सल्लाह दिन बढी expert छौँ।”

- स्रोत : सामाजिक सन्जाल

सब को दिल चोर्न सक्ने चोर हुन मन छ,कति बस्नु र एक्लै यहाँ जोर हुन मन छ….!! 😌
22/05/2026

सब को दिल चोर्न सक्ने चोर हुन मन छ,
कति बस्नु र एक्लै यहाँ जोर हुन मन छ….!! 😌

28/04/2026

😂😂😜

16/04/2026

❤️❤️

13/04/2026

नयाँ बर्ष २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना । सबैको दिन, महिना, बर्ष शुभ रहोस ।।

केहि भन्नु छ त ? भ्रमको खेति कति हुन्छ हेर्नुस
03/04/2026

केहि भन्नु छ त ? भ्रमको खेति कति हुन्छ हेर्नुस

03/04/2026

जे लेखेर दिइयो त्यहि पढेर सुनाए , मैले के बिराएँ मैले के बिराएँ, तिर्खा लाग्यो पानी खाए मैले के बिराएँ ।। # बादल 😆

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Samip sapkota posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samip sapkota:

Shortcuts

Share