La x mi

La x mi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from La x mi, Photographer, Kathmandu.

Permanently closed.
25/12/2021

माया गर्छुभन्ने हरुको नि माया देखियो😥😥

17/12/2021

तिम्ले तिम्रो दिल बाट मलाई निकाली दिन्थेउ अनि म ज्यादा टुट्थे कम टुट्नको लागि आज तिम्रो दिल बाट म आफै निस्के सायद कम्जोरी मेरो नै थियो होला😥

31/10/2021

हरेक रात हरेक दिन तिम्रो यादले बेचैन गरौछ ा 😥😥💔

30/10/2021

तिमिसङ्ग बसेर हास्दै खिचेको फोटो छ
जस्ले हरेक रात रुवाउछनि माया😥😥😥💔💔

29/10/2021

सम्बन्धलाई बचाइराख्न माया मात्रै भएर नहुदो रहेछ, समयले नि साथ दिनु पर्ने रहेछ😥 💔💔

28/10/2021

भनिन्छनी समय संगै सब थोक बदलिन्छ भनेर
तर मैले गर्ने माया र तिम्रा लागि रुने 😥यो मन कहिल्यै बदलिने छैनन् |

28/10/2021

कुनै दिन तिमी पनि मलाइ यसरी नै याद गर्ने छौ 😍
जुन मैले तिमिलाइ अहिले गरिराको छु😥😥

08/10/2021
03/10/2021

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when La x mi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category