JaMan BaDal/जमन बडाल

JaMan BaDal/जमन बडाल 💑 प्रेम त क्षणिक हुन्छ, तर म त्यसलाई सदाको लागि बनाउँछु।" ❣️💑
❣️💑

07/01/2026

मैले दिने मायामा के कमी थियो होला र
जो तिमीले अरुबाट पाउने आशा गरे छौ..!!

13/09/2025

तिमी आयौ र हर घडीको स्वाद मिठो भयो।😍😊👏💖

04/09/2025

कसैलाई केही भन्नू छ भने भनी हाल है आजै हो रे फेसबुकको अन्तिम दिन पनि😆😂

22/06/2025

Our little act of kindness can change someone's life completely.
:) Peace 🙏

06/06/2025

🥀❣️🖤

16/05/2025

"यात्रा अब धेरै टाढाको सुरु गरे,भाग्यले भेटाएछ भने फेरि भेटौला नत्र यही अन्तिम ।😮‍💨❤️🥹🥹

घर 🏡 छेउमा ex 💔 को घर होस्office बाट आउँदा हाम्रा छोराछोरी संगै खेलुन,त्यस्को छोरीले मेरो छोरालाई रुवाओस 😭 अनिमैले मुखुन...
14/05/2025

घर 🏡 छेउमा ex 💔 को घर होस्
office बाट आउँदा हाम्रा छोराछोरी संगै खेलुन,
त्यस्को छोरीले मेरो छोरालाई रुवाओस 😭 अनि
मैले मुखुन्जेल भन्न पाउ
"जस्तै आमा त्यस्तै छोरी, रुवाउन मात्रै जानेकाछन"😂😀

12/05/2025

मन शुद्ध भए पछि शब्द र कर्म पनि शुद्ध हुन्छ।❤️🌸

Address

Kathmandu
10100

Alerts

Be the first to know and let us send you an email when JaMan BaDal/जमन बडाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category