Iraj Lama-Airaj इराज लामा-आईराज

Iraj Lama-Airaj इराज लामा-आईराज travel, music, politics, photography videography.

प्रत्येक नेपाली जनताको दुःख सुख को साथी । तपाई हाँस्नुस म पनि हाँस्नेछु । तपाईं रुनुस् म पनि रुनेछु । एउटा नेपालीले अर्को नेपाली लाई दुखसुख मा साथ दिनु नै नेपालीपन हो । नेपाल आमा प्रतिको मेरो आस्था र नेपाली हरु प्रतिको मेरो माया अटुट रहने छ । जय मातृभूमि नेपाल ।

अहिलेसम्म २५ जनाको ज्यान लिईसकेछ ध्रुवे हातले । 😥😥😥यस्तो हात्तीलाई जिवित्तै राख्ने कि मार्ने सरकार ?
05/07/2026

अहिलेसम्म २५ जनाको ज्यान लिईसकेछ ध्रुवे हातले । 😥😥😥
यस्तो हात्तीलाई जिवित्तै राख्ने कि मार्ने सरकार ?

05/07/2026

#जस्तो_प्रश्न_उस्तै_जवाफ #नेवारी_भाषामा_प्रश्न_तामाङ_भाषामा_उत्तर #बागमती_प्रदेश #क्या_गज्जब

04/07/2026

ए । तिम्रो पो सपनी आईदिन्छ । यादैले यो मुटु खाईदिन्छ ।

03/07/2026

रातो भाले धुरीमा करायो करायो । गरिबको चमेली निसाफै हरायो ।

बालेन शाहले सिंहदरबार जलाउँछु भन्दा व्यङ्ग्य थियो । मन्त्रीले ठेकेदारको खुट्टा काट्छु भन्दा सहि भन्नू भो भने । तर एकजना सुकुम्बासीले रिसमा सिंहदरबार छिरेर खुकुरीले काट्छु भन्दा हतकडी लगाईयो ।

07/06/2026

भोलि जेठ २५ गते सिन्धुपाल्चोक मुडे बजार जाऔं ।

29/05/2026

#सागादावा_बौद्ध_नाथ #2083

22/05/2026

बिग्रिएको बाटोको कारण सवारी दुर्घटना । सिन्धुपाल्चोक मुडे बजार मा ।

01/05/2026

सबैको मनमा शान्ति मिलोस् । २५७०औं बुद्ध जयन्तीको हार्दिक शुभकामना ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Iraj Lama-Airaj इराज लामा-आईराज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Iraj Lama-Airaj इराज लामा-आईराज:

Shortcuts

Share