The Real Image of Nepal

The Real Image of Nepal This page will try to cover the experiences of Nepal's geographical location, social lifestyle and d Trekking, Vlogging, Photography

17/03/2026

Celebrating my 4th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ क्षेत्रमा हिमपातपछि देखिएको दृश्य । आइतबार परेको हिमपातले म...
17/03/2026

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ क्षेत्रमा हिमपातपछि देखिएको दृश्य । आइतबार परेको हिमपातले मुक्तिनाथ क्षेत्र सेताम्मे देखिएको हो । तस्बिरः सुशीलबाबु थकाली/रासस

26/08/2024

रङ्गिन जवानी बाँडियो; तिमीलाई आधा, मलाई आधा!
यो जुनी त के, जुनी-जुनी म कृष्ण, तिमी मेरी राधा!
कि कसो? Dear...

जिल्ला प्रशासन कार्यालय, सिन्धुली।।
20/08/2024

जिल्ला प्रशासन कार्यालय, सिन्धुली।।

ढोडेनी गाउँ (१० वर्ष पहिले)-------------------------(साविक महादेवडाँडा गा.वि.स. वडा नं. ८ र ९) फिक्कल गाउँपालिका वडा नं....
19/08/2024

ढोडेनी गाउँ (१० वर्ष पहिले)
-------------------------
(साविक महादेवडाँडा गा.वि.स. वडा नं. ८ र ९) फिक्कल गाउँपालिका वडा नं. १, सिन्धुलीमा पर्ने यो भूमी कोशी प्रदेश, उदयपुर जिल्ला, (साविक मयाखु गा.वि.स.) कटारी नगरपालिका वडा नं. १३ को सीमानामा पर्दछ। विशेष गरी सुनुवारहरूको बाहुल्यता रहेको यो गाउँ हाल जिल्लाकै विकट क्षेत्रमा अवस्थित छ।

२०७८ सालको जनगणना अनुसार सबैभन्दा धेरै "सुनुवार" जातिको जनसंख्या रहेको सिन्धुली जिल्लाको यस क्षेत्रमा सुनुवारहरूको सघन बसोबास रहेको छ। जिल्लाको फिक्कल गाउँपालिकाको तथ्याङ्कमा "सुनुवार" जातिको बाहुल्यता रहेको छ।
तस्विर: Bir Bahadur Sunuwar

रोल्वालिङ हिमश्रृङ्खला, कालिञ्चोक भगवती दोलखाबाट देखिएको दृश्य।।।
14/08/2024

रोल्वालिङ हिमश्रृङ्खला, कालिञ्चोक भगवती दोलखाबाट देखिएको दृश्य।।।

मितिः २०८१/०४/२६ शनिबार पानी परेपछिको  देखिएको नारायण हिटी संग्रहालय परिसर मनोरम दृश्य । तस्बिर : प्रदीपराज वन्त, रासस।।
10/08/2024

मितिः २०८१/०४/२६ शनिबार पानी परेपछिको देखिएको नारायण हिटी संग्रहालय परिसर मनोरम दृश्य ।
तस्बिर : प्रदीपराज वन्त, रासस।।

रातमाटा, कमलामाई -६, सिन्धुलीबाट देखिएको च्याउकोट डाँडा 🙏THE REAL IMAGE OF NEPAL
04/08/2024

रातमाटा, कमलामाई -६, सिन्धुलीबाट देखिएको च्याउकोट डाँडा 🙏

THE REAL IMAGE OF NEPAL

The Real Image of Nepal: सुन्दर "ढोडेनी" गाउँ,  फिक्कल -१, सिन्धुली। तस्विर: प्रदिप खुलाल
31/07/2024

The Real Image of Nepal: सुन्दर "ढोडेनी" गाउँ, फिक्कल -१, सिन्धुली।
तस्विर: प्रदिप खुलाल

The Real Image of Nepal: सुन्दर चनौटे गाउँ, फिक्कल -३, सिन्धुली।Photo Credit -प्रदिप खुलाल
27/07/2024

The Real Image of Nepal: सुन्दर चनौटे गाउँ, फिक्कल -३, सिन्धुली।
Photo Credit -प्रदिप खुलाल

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when The Real Image of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Real Image of Nepal:

Share