15/05/2026
परम पूजनीय धर्म गुरु क्याब्जे जट्रुल रिन्पोछे ज्यूको पावन जन्मोत्सवको शुभ अवसरमा, उहाँप्रति गहिरो श्रद्धा र भक्ति का साथ हार्दिक शुभकामना अर्पण गर्दछौं। उहाँको पवित्र आयु सधैं पहाड झै आटल रहेर जगतका समस्त प्राणि प्रतिको करुणा र प्रज्ञाको प्रकाश आकाश झै संसारभर फैलिरहोस। ☸️🙏🙏🙏📿💐🎉