Ai Media Nepal

Ai Media Nepal AIMedia Nepal — Latest & trending Nepali news, daily updates, pro video production & digital marketing services.
(1)

01/09/2026

I got over 500 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

25/07/2026

भोलिदेखि निरन्तर ताजा समाचार लिएर उपस्थित हुँदैछौं।

स्वतन्त्र विद्यार्थी युनियनद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण पत्र,
01/07/2026

स्वतन्त्र विद्यार्थी युनियनद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण पत्र,

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारी तथा प्रतिनिधिहरूले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई .....

चितवनको महाधिवेशनमा जे जे हुँदैछ
21/06/2026

चितवनको महाधिवेशनमा जे जे हुँदैछ

चितवनको महाधिवेशनमा लफडा ! DIG अत्तालिदै मिडियामा ? पुराना पार्टी र...

11/06/2026

जानकी मन्दिर नजिकै वार्ड नम्बर–३ को सडक र नाला वर्षौंदेखि निर्माण नहुँदा केही घण्टाको वर्षामै पानी घर तथा पसलमा पस्न थालेपछि स्थानीयवासी र व्यवसायीहरू समस्यामा परेका छन् । पानी जम्दा दैनिक आवतजावत प्रभावित हुनुका साथै व्यापारीहरूले आर्थिक क्षति समेत व्यहोर्नुपरेको गुनासो गरेका छन् ।

स्थानीयको भनाइ अनुसार अहिले नै सामान्य वर्षामा यस्तो अवस्था छ भने सावन–भादोजस्तो निरन्तर वर्षाको समयमा अवस्था अझ भयावह हुने चिन्ता बढेको छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्रमा समेत आधारभूत सडक र नाला व्यवस्थापन हुन नसक्नु जनप्रतिनिधि र सम्बन्धित निकायको चरम लापरवाही भएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन् ।

“कर तिर्ने बेला जनता चाहिने, तर समस्या समाधान गर्ने बेला जिम्मेवार निकाय मौन बस्ने?” भन्दै पीडितहरूले तत्काल सडक तथा नाला निर्माण गरी दीर्घकालीन समाधान गर्न माग गरेका छन् ।

23/05/2026

जनकपुरमा हावाहुरी सहित वर्षा

18/05/2026

दुर्गा प्रसाई बीरगञ्जबाट पक्राउ

Turkish Airlines को विमान अवतरण गर्ने क्रममा आगो देखिएको छ। प्रारम्भिक जानकारीअनुसार अवतरणका बेला चक्काबाट आगो निस्किएको...
11/05/2026

Turkish Airlines को विमान अवतरण गर्ने क्रममा आगो देखिएको छ। प्रारम्भिक जानकारीअनुसार अवतरणका बेला चक्काबाट आगो निस्किएको भनिएको छ भने तत्कालको लागि TIA केहि छिनको लागि बन्द गरिएको छ!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ai Media Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share