Thug life real jindagi

Thug life real jindagi �अभागि खप्पर जहा गयनि ठक्करै ठक्कर �

कति अचम्मको छ है यो दुनिया,मरेकोलाई रोएर उठाउन खोज्छन् त जिउदोलाई रुवाएर मार्न खोज्छन्।❤️
25/09/2022

कति अचम्मको छ है यो दुनिया,मरेकोलाई रोएर उठाउन खोज्छन् त जिउदोलाई रुवाएर मार्न खोज्छन्।❤️

25/09/2022

My life My Rules ❤️,

Aafulai J kura Sahi lagxa, Mah tehi matra garxu'🌙

25/09/2022

भोगाइ त सबैको अमुल्य नै हुन्छ हजुर कसैले लेख्छन् कथा बन्छ कसैले भोग्छन व्याथा बन्छ।❤️🥰

18/09/2022

हामी शहरमा भेटियौं
उ आफ्नो उद्देश्य
खोजिरहेको थियो
म उसमा आफुलाई
खोज्न थालेँ
उसले सम्मान गऱ्यो
मैले प्रेम गरेँ

आज
ऊ फर्किदैछ
म हेरिरहेको छु—
उसका पाइलाहरु
पर डुब्दै गरेको
सुर्य तिरै छ
उसको गाउँ
उसको आत्मा
जोडिएको ठाउँ
मेरो प्यारो मान्छे
न मैले रोक्न सकेँ
न उ सँगै जान सकेँ
YATRI 🌻❤️

यहाँ चिन्ता प्रेमको नभई;भबिस्य र जिम्मेवारीको छ।❤️🌸
14/09/2022

यहाँ चिन्ता प्रेमको नभई;भबिस्य र जिम्मेवारीको छ।❤️🌸

13/09/2022

समय र परिस्थितिले वस अलमलिएको मात्र हु, गन्तव्य त अभै भुलेको छैन !! 😌

Address

Jumla
Kathmandu
JUMLA

Website

Alerts

Be the first to know and let us send you an email when Thug life real jindagi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share