Paban Bhandarii

Paban Bhandarii Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Paban Bhandarii, Photographer, Kathmandu.

22/03/2025

विवाह, ब्रतमन्ध लगाएत अन्य सम्पूर्ण कार्यक्रम मा सस्तो फोटो भिडियो  को लागि  सम्झनुहोस💐Premium Photography & Cinematogra...
24/05/2023

विवाह, ब्रतमन्ध लगाएत अन्य सम्पूर्ण कार्यक्रम मा सस्तो फोटो भिडियो को लागि सम्झनुहोस💐Premium Photography & Cinematography Packages available.
“We capture your memories forever”
BOOKINGS OPEN!!!
Contact us :9803340520,9863594591
Mail:[email protected]
We work with professional team for your satisfaction 🙏

विवाह, ब्रतमन्ध लगाएत अन्य सम्पूर्ण कार्यक्रम मा सस्तो फोटो भिडियो  को लागि  सम्झनुहोस💐Premium Photography & Cinematogra...
14/05/2023

विवाह, ब्रतमन्ध लगाएत अन्य सम्पूर्ण कार्यक्रम मा सस्तो फोटो भिडियो को लागि सम्झनुहोस💐Premium Photography & Cinematography Packages available.
“We capture your memories forever”
BOOKINGS OPEN!!!
Makeup- MY Sangalo Luxury Studio, New Baneshwor
Contact us :9803340520,9863594591
Mail:[email protected]
We work with professional team for your satisfaction 🙏

03/05/2023
जयप्रकाश मल्लले सिन्दुरगुठी वत्सलेश्वरीकै नाममा राखेका थिए ।वत्सलेश्वरीको यात्रा तीन दिनसम्म मनाइन्छ । दुदु च्यांच्या दे...
23/04/2023

जयप्रकाश मल्लले सिन्दुरगुठी वत्सलेश्वरीकै नाममा राखेका थिए ।वत्सलेश्वरीको यात्रा तीन दिनसम्म मनाइन्छ । दुदु च्यांच्या देशोद्वारा ब्रजेश्वरी यात्राका वीच वत्सलेश्वरी यात्राको सम्बन्ध जोडिन नित्यनेमित्त पूजा गुठियारले गर्नुपर्ने चलन रहेको छ ।छविकालीन देवीपीठकै रूपमा यी देवीको पनि महत्त्व छ ।
(पशुपति) काठमाडौं कलिगत संवत् ३४८९ मा सूर्यवंशी राजा शिवदेवले धर्मदत्तका समयको देवताहरूसँगको समराङ्गणमा आफ्ना दांतमा अड्केका वस्तु भिक्त वनाउन लगाई काठमाडौं गौशाला वनकालीमा स्थापना गरिएको हो ।
कालिगढहरू मगाई वर्तमान वनकाली रहेको ठाउँमा उक्त दन्तविन्यासकार्य निर्माण गराउन लाग्दा अकस्मात् ठूलो महामारी चली सबै कालिगढहरू त्यहीँ मरिरहेका देखिए , महामारी रोक्न सरसल्लाह गरी भूतप्रेतादिको दोष तन्त्रमन्त्रवाट आराधना गराई साम्य भयो । पछि तिनै भूतप्रेतादिवाट अरू विध्नवाधा भए । त्यसको निवारणका लागि वनकाली भगवतीको आराधना गरी प्रतिष्ठापूर्वक स्थापना गरिएको जानकारी मिल्छ । भक्तहरू पर्वपर्वमा र अनुकूल समयमा गई वनकालीको दर्शन श्रद्धापूर्वक गर्दछन्, गर्दै छन् ।
पशुपति क्षेत्रमा रहेको वनकालीकै नामबाट यस ठाउँको नाम पनि वनकाली रहेको छ । वि.सं. १९०२ को लालमोहरमा वनकाली, उल्लेख
भएको पाइन्छ ।

Basantapur is the heart of Kathmandu city. It carries a lot of cultural and historical significance for the people of Ne...
16/02/2023

Basantapur is the heart of Kathmandu city. It carries a lot of cultural and historical significance for the people of Nepal. Known for its rich culture and arts, Basantapur Area is the hub for tourists and visitors.

"Politics,prosperity & youth professionals " organized by -Intellectuals & professional Advisory Committe (IPAC)Gagan Th...
08/11/2022

"Politics,prosperity & youth professionals "
organized by -Intellectuals & professional Advisory Committe (IPAC)
Gagan Thapa

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Paban Bhandarii posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Paban Bhandarii:

Share

Category