Gadaraya - 07

Gadaraya - 07 keep your dream

असल शिक्षकले किताब बाट होइन , मनदेखि सिकाउनु हुन्छ ।    Thank you for Everything ❤️      #अनिवार्य_अवकाश   #शुभकामना ❤️ ...
05/06/2026

असल शिक्षकले किताब बाट होइन , मनदेखि सिकाउनु हुन्छ ।
Thank you for Everything ❤️
#अनिवार्य_अवकाश #शुभकामना ❤️ #गुरुबा ❤️

02/06/2026

कहिले हाेला तिमीलाई भेट्न पाउने ❤️
khadka ❤️ ❤️

27/05/2026

हाम्रो संस्कृति हाम्रो पहिचान
#देउडा ❤️ #खप्तड ❤️

गंगा दशहरा मेला २०८३  #खप्तड ❤️
26/05/2026

गंगा दशहरा मेला २०८३
#खप्तड ❤️

Maheshwory Secondary School 🏫       ❤️
20/05/2026

Maheshwory Secondary School 🏫
❤️

पग्लिएर पानी हिमाल बाट ओर्लिएँ पछि , झरेर पात रूखकाे ओझेलमा परे पछि , विदेशिएकाहरु नफर्कीए पछि , छोरी अनमाएर पराई भईसके ...
17/05/2026

पग्लिएर पानी हिमाल बाट ओर्लिएँ पछि ,
झरेर पात रूखकाे ओझेलमा परे पछि ,
विदेशिएकाहरु नफर्कीए पछि ,
छोरी अनमाएर पराई भईसके पछि ,
माया मरेपछी ...
सास फुत्किएपछि....
हो , घर पनि घर नहुने रहेछ ।

16/05/2026

दैव पनि भाे बैगुनी ❤️
Kusham Thapa ❤️
❤️

!!! भावपूर्ण श्रद्धाञ्जली !!! बझाङ जिल्ला, खप्तडछान्ना-७ निवासी महेश्वरी मा.वि. का शिक्षक कृष्णबहादुर रोकायाका पुजनीय पि...
15/05/2026

!!! भावपूर्ण श्रद्धाञ्जली !!!
बझाङ जिल्ला, खप्तडछान्ना-७ निवासी महेश्वरी मा.वि. का शिक्षक कृष्णबहादुर रोकायाका पुजनीय पिता पूर्व शिक्षक रामबहादुर रोकायाको बह्मलिनको खबरले साह्रै मर्माहित तुल्यायो। उहाँको आत्माको चिर शान्तिको कामनासहित बैकुणबासको कामना गर्दछु।
यस दुखद घडीमा शोक सन्तप्त परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् ।
!!! समवेदना!!

12/05/2026

बधाई छ भाइबहिनीहरू! 🌟
दश वर्षको मेहनत र धैर्यताको नतिजा आज तपाईँको हातमा छ। यो त एउटा सुन्दर सुरुवात मात्र हो, अझै धेरै सफलता चुम्न बाँकी छ।
उच्च शिक्षाको अध्ययनका लागि भौँतारिनु पर्दैन। ढुक्क भएर हामीलाई सम्झनुहोस् (Science, Management,law, Diploma in engineering,HA, Nursing)हामी तपाईँलाई सही बाटो देखाउन र उत्कृष्ट नतिजा दिलाउन सघाउनेछौँ।
सफलताको साथी: [Gadaraya-07]

07/05/2026

हाम्रा पूजनीय बुबा स्व. दल बहादुर रोकायाको असामयिक निधन भएको दुःखद घडीमा उहाँको १३औँ पुण्य तिथि (सरद्या) को अवसरमा गरिने अन्तिम काजक्रिया तथा पिण्डदान कार्यमा यहाँको गरिमामय उपस्थिति र समवेदनाका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
मिति :- २०२४/०१/२५
समय. :- १० बजे
स्थान :- खप्तड छान्ना गाउँपालिका वडा नं -७ गडराय
निमन्त्रक :-
भाई - राम बहादुर रोकाया
छोरा - ज्ञान बहादुर रोकाया
छोरा - गंग बहादुर रोकाया
छोरा - श्याम बहादुर रोकाया
सम्पर्क:- 9842190789

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gadaraya - 07 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share