Raw & Real

Raw & Real Welcome to our page ✋

04/03/2026
01/03/2026

काठमाडौँ क्षेत्र नं. ३ मा राजु पाण्डे ज्यूलाई जनताको अपार माया, सम्मान र आशीर्वाद

01/03/2026

नमस्ते,
यो भिडियो केवल मनोरञ्जनको लागि बनाइएको हो।
मैले एउटा सानो प्रस्तुति दिएको हुँ। मेरो उद्देश्य कुनै राजनीतिक दलको विरोध गर्नु वा कसैलाई लक्षित गरेर टिप्पणी गर्नु थिएन।
यदि मेरा शब्द वा प्रस्तुतीकरणले अनजानेमा कसैको भावना वा जीवनमा असर पुगेको छ भने, म हृदयदेखि नै क्षमा चाहन्छु। 🙏

28/02/2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं उपत्यकाद्वारा सञ्चालित घण्टी अभिवादन तथा जनसम्पर्क कार्यक्रमअन्तर्गत जोरपाटीमा तय गरिएको कोणसभा अत्यधिक जनसहभागिता र भीडभाडका कारण निर्धारित समयअनुसार सम्पन्न हुन नसकेको जनाइएको छ। यस सम्बन्धमा पार्टीका नेता राजु सुनार ले समुदायप्रति जानकारी गराउँदै असुविधाप्रति क्षमायाचना व्यक्त गर्नुभएको छ।
***n

26/02/2026

युवा नेता राजु सुनार…. के भन्छन्
काठमाडौं क्षेत्र नं. ३ अब अन्याय र भ्रष्टाचारको साक्षी बनेर बस्दैन। जनताको पसिनाबाट उठेको करको एक–एक रुपैयाँको हिसाब चाहिन्छ। पारदर्शिता, इमान्दारिता र जिम्मेवारी नै हाम्रो अडान हो। भ्रष्टाचार विरुद्धको यो अभियान अब रोकिने छैन!” अब हिसाब चाहिन्छ! काठमाडौं क्षेत्र नं. ३ मा भ्रष्टाचारको अन्त्य चाहिन्छ!

25/02/2026

अन्याय अन्याय नै हो…
तानाशाही तानाशाही नै हो।

Roshan Khadka र उहाँको नेतृत्वमा रहेको युवा समूहमाथि भएको अन्यायको विरुद्धमा Rastriya Swatantra Party का नगर सभापति ज्यूले अत्यन्त भावुक हुँदै साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यस ऐक्यबद्धताले सत्य र न्यायको पक्षमा आवाज अझ बलियो बन्ने विश्वास लिएका छौं। 🙏

24/02/2026

📍 काठमाडौं क्षेत्र नं. ३
👩‍👧 आमाको आस्था र विश्वास —
राजुनाथ पाण्डे प्रती दृढ बन्दैछ।
परिवर्तनको चाहना, विकासको लक्ष्य —
अब साथ घण्टीलाई!
घर–घरमा आशाको किरण बढ्दैछ,
🔔 घण्टी प्रती जनताको भरोसा गहिरिँदैछ।
🔔 घण्टी माहोल छ, परिवर्तनको लहर छ!
👥 जनताको आश, जनताको विश्वास — घण्टी चिन्हमा साथ!
जय घण्टी! 🔔
जय नेपाल! 🇳🇵
***nshah

Sathi pani Australia gayo we gonna miss him.💔
28/06/2025

Sathi pani Australia gayo we gonna miss him.💔

Follow Bom Shiva for daily doses of laughter! 🎉🤘       "
04/12/2024

Follow Bom Shiva for daily doses of laughter! 🎉🤘
"

02/12/2024

ollow Bom Shiva for daily doses of laughter! 🎉🤘
"

02/12/2024

Follow Us For Daily Laughter Dose 😆

Address

Kathmandu

Telephone

+9779845237617

Website

Alerts

Be the first to know and let us send you an email when Raw & Real posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raw & Real:

Share

Category