16/10/2026
#सिन्धुली 😳 आज (शुक्रबार) काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस सिन्धुलीको खुर्कोटमा दुर्घटना भएको छ। बस शुक्रबार दिउँसो खुर्कोटस्थित सडकबाट पल्टिएको हो।
घाइते यात्रुलाइ स्थानीय अस्पताल लगिएको छ। यद्यपि दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। #𝗢𝗠𝗚 😢😢