ENN Nepal

ENN Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ENN Nepal, Photography Videography, Anamnagar, Kathmandu.

15/04/2025

४३ वर्षको यात्रामा नेपाल ख्रिष्टियन बाल शिक्षा संगति NCCEF ।

23/10/2024

देश विदेशमा रहेका नेपालीहरुको सहयोगमा खिजिदेम्बा - ४ कातिमा यसरी बन्दै मण्डली भवन ।

26/05/2024

सबथोक जुट्यो तर पनि खिजिकातिमा निर्माणाधिन मण्डली भवनले पूर्णता पाउन सकेन साँच्चै भन्नुपर्दा हात्ति छिरेपनि पुच्छर अड्किएको अवस्था ।

01/05/2024

निर्माणाधिन नेपाली इसाई मण्डली फलिडाँडा । Nepali Isai Mandali Falidanda

31/03/2024

इस्टर सन्डेको अवसरमा रक्तदान गर्नेहरूको भिड, एकैपटकमा सयौको रगत यसरी तानियो ।

31/03/2024

Easter Sunday अर्थात
इस्टर येशूको पुनरुत्थानको वास्तविकता र उहाँमा मानव जातिले पाएको जीवनको एक उत्सव पनि हो। इस्टर सम्झनाको विशेष समय हो। आज संसारको सबै भन्दा बढी मानवले येशुको बलिदानलाई सम्झन्छन् धन्यवाद दिन्छन् ।
He is not here, for he has risen, as he said. Come, see the place where he lay.मत्ती २८:६
उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।

27/02/2024

Fellowship at FGA Church Singapore.

07/02/2024

Nepal Tour of Korean Team

29/01/2024
29/01/2024

बेथेल एजी प्रार्थना भवन कातीको शिलान्यास कार्यक्रम ।

20/01/2024

नेईम जोरपाटी डाँछी मण्डलीको 25 औ रजत उत्सव ( Silver Jublee ) भव्य कार्यक्रमको साथ आज सप्पन्न भएको छ । विस्तृत श्रब्य दृश्यमा हेर्नुहोस् ।

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when ENN Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ENN Nepal:

Share