Wedding Kathmandu

Wedding Kathmandu Kathmandu Wedding Pvt. Ltd. | Tokha-6 Dhapasi | Registration: 166635/073/074 | Vat: 605969153 | वाणिज्य रजिष्ट्रेसन नम्बर: ३-३५-३८७-२/२०८१/८२

Professional Wedding Photography and Wedding Videography Service in kathmandu, Nepal

30/05/2026

📲 अर्डर गर्नका लागि:
वेबसाइटमा भ्रमण गर्नुहोस् र अर्डर गर्नुहोस्:
https://www.weddingkathmandu.com/category/online-photo-print-service-in-kathmandu
"आजै फोटो धुलाउनुहोस् – टोखाको एक मात्र फोटो धुलाउने कलर ल्याबमा!"
प्रिय ग्राहकहरू
तपाईंका स्मृतिजनक फोटोहरू अब उत्कृष्ठ गुणस्तरमा प्रिन्ट गर्न सक्नुहुन्छ!

सुन्दर जोडी — अम्विका र रिकेशज्युकाे मिति  २०८२ मंसिर १३ गतेका दिन हुन गएकाे विवाह उत्सवकाे हार्दिक बधाई तथा अनन्त शुभका...
30/11/2025

सुन्दर जोडी — अम्विका र रिकेशज्युकाे मिति २०८२ मंसिर १३ गतेका दिन हुन गएकाे विवाह उत्सवकाे हार्दिक बधाई तथा अनन्त शुभकामना!
तपाईंहरूको नवजीवन सदा प्रेम, समर्पण र सम्झनायोग्य क्षणहरूले भरिपूर्ण होस्।
प्रत्येक दिन नयाँ उज्यालो र हर्षले ओतप्रोत रहोस्।
हार्दिक शुभकामना सहित, तपाइकाे तस्विरहरू
[ https://www.weddingkathmandu.com ]
Photographer Bikram Neupane
https://www.weddingkathmandu.com/package

08/10/2025

दशैं–तिहारको प्रोजेक्ट वर्कका फोटो धुलाउन तयारी भयो?
आफ्ना स्कूल प्रोजेक्टका लागि दशैं र तिहारका सुन्दर फोटोहरू अब WeddingKathmandu मा मात्र रु ३० मा धुलाउनुहोस्!
धापासी, Tokha-6 मा अवस्थित हाम्रो स्टुडियोमा 4x6 इन्च फोटो छाप्ने उत्कृष्ट सुविधा उपलब्ध छ।
छिटो, राम्रा, र सस्तो सेवा — हरेक विद्यार्थीको लागि परफेक्ट!
📍 Location: Tokha-6, Dhapasi https://share.google/SzDsycI8tqxrfpi3A
📞 Phone: 9851241773
💬 Visit Today!
Hashtags:

पुरानो फोटो? अब नयाँ जस्तो बनाउनुहोस्!तपाईंका पुराना, धमिला, च्यातिएका वा रंग फिका भएका फोटोहरूलाई अब सजिलै आकर्षक डिजिट...
22/09/2025

पुरानो फोटो? अब नयाँ जस्तो बनाउनुहोस्!
तपाईंका पुराना, धमिला, च्यातिएका वा रंग फिका भएका फोटोहरूलाई अब सजिलै आकर्षक डिजिटल रूपमा नयाँ जस्तो बनाउन सकिन्छ।
👉 हामीले फोटो रिस्टोर गरेर दाग–धब्बा हटाउँछौं, धमिला भाग सफा गर्छौं र नेचुरल कलरमा पुनः निर्माण गर्छौं।
👉 चाहे पारिवारिक याद होस्, विवाहको फोटो होस् वा पुरानो स्मृति – सबैलाई नयाँ जीवन दिन हामी तयार छौं।
📲 आफ्नो फोटो स्क्यान/मोबाइलबाट पठाउनुहोस्, हामी छोटो समयमै तयार पारेर तपाईंलाई पठाइदिन्छौं।
www.weddingkathmandu.com
985-1241773
👉 अर्डर गर्न अहिले नै हामीलाई मेसेज गर्नुहोस् वा फोटो पठाउनुहोस्।
📌 पुराना यादलाई आकर्षक नयाँ रूपमा फेरि जिउन दिनुहोस्!

31/08/2025

https://www.weddingkathmandu.com/category/online-photo-print-service-in-kathmandu
Best Photographic Printing Online Shop in Nepal
Your Go-To Destination for High-Quality Photo Prints

Welcome to your trusted online platform for premium photographic printing services in Nepal. Whether you're printing personal memories, professional portraits, or artistic creations, we offer a seamless and high-quality experience—from online ordering to doorstep delivery.

31/08/2025

Are you a Tribhuvan University (TU) student wondering where to get your graduation photos taken? WeddingKathmandu.com has the perfect solution! Whether or not you have your own graduation gown or cap, we provide complete attire based on your faculty, along with themed backdrops that match your dress color.

Book your session online and get a professional headshot or family portrait — all within 30 minutes. Like what you see? We’ll frame it and deliver it right to your door! Leave us a Google review and get 10% off on your next visit.

Need multiple photos or frames? We’ll first send you digital versions for approval and then prepare attractive, durable frames with free home delivery. Frame prices range from Rs. 900 to Rs. 3,500 depending on size and quality.

Let WeddingKathmandu.com help you celebrate your achievement with premium-quality graduation photography and framing services in Kathmandu.

24/07/2025

पुरानाे फाेटाेलाई जिवन्त बनाउनुहाेस् — कलरमा! 🎨📸
के तपाईंको पुरानाे सादा फोटो अझै पनि त्यस्तै छ?
अब त्यो पुराना यादलाई नयाँ रङमा बदल्ने विचारमा हुनुहुन्छ 🌈
www.weddingkathmandu.com ले अब पुराना, धमिला, स्क्रयाच परेका फोटोहरूलाई सुन्दर, कलरफुल र डिजिटल मा नै तयार गरिदिनु हुन्छ ।
✅ Photo Restoration
✅ Scratch Removal
✅ Natural Colorization
✅ High-Resolution Quality
📸 तपाईंको यादहरू अब हराउने छैनन् –
हाम्रो सेवा शुल्क: रु. १००० मात्र!
(प्रति फोटो – घरमै डेलिभरी वा स्टोर पिकअप सुविधा)
📞 सम्पर्क गर्नुस्:
📲 WhatsApp/Viber: 9851241773
🌐 Website: www.weddingkathmandu.com
📧 Email: [email protected]
📍 Facebook, Instagram, TikTok, YouTube:

Address

Dhapasi
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Wedding Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Wedding Kathmandu:

Share

Category