HimGeet

HimGeet “यी Nepali motivational quotes तपाईंको दिनलाई सकारात्मक बनाउनेछ। HimGeet सँग प्रेरणाको साथ…”

07/01/2026

शरिर मात्र हैन मन, दिमाग अनि जिवन आफै थाकेको छ । तर, पनि हार मानिएको छैन । सायद यहि नै जिवन हो ।

02/01/2026

Believe your dream, follow your dream, trust yourself, and what you believe will come true one day.

11/10/2025

तिमी वर्षा पछिको शितल बतास हौं
कालो बादल पछिको निलो आकाश हौं
म हिडेका हरेक बाटोमा तिमीलाई पाउछु
हुरी बतास अनि चर्को घाम छेक्ने निवास हौं
लेख: गिता भुजेल

08/09/2025

कसरी निदाउछौँ गोली हानी अरुको छातीमा
ती हातले खानेछौँ मुसी भात विद्यार्थीको खुनमा
अट्केला श्रापले त्यो गास पनी तिम्रो घाटीमा
कसरी निदाउछौँ मारेर निस्वार्थ आत्मा यो रातीमा

28/08/2025
20/08/2025

सिम्न कहिले नछोड, किन कि जिवनले हरेक पाइलामा केहिन केहि सिकाइ रहेको हुन्छ ।

18/08/2025

तिम्रो मुस्कान देख्दा सारा संसार रमाउँछ,
मभित्रको पीडा पलभरमै हराउँछ।
प्रेम यही त हो—
जहाँ आँसु पनि खुशीको गीत गाउँछ।

कोशिस गर्दा गर्दै पनी जिवनमा नराम्रो भईरहेको छ भने चिन्ता नगर्नुस यो राम्रो समय आउन लागेको संकेत हो । जसरी आकास खुल्नको ...
12/08/2025

कोशिस गर्दा गर्दै पनी जिवनमा नराम्रो भईरहेको छ भने चिन्ता नगर्नुस
यो राम्रो समय आउन लागेको संकेत हो ।
जसरी आकास खुल्नको लागी पानी पर्नु पर्छ त्यसैगरी केहि राम्रो हुनु अघि नराम्रो समय पार गर्नै पर्छ ।

10/08/2025

सपना देखेर मात्र पुग्दैन यहाँ,
पाइलामा पसिना बगाउनु पर्छ जहाँ,
अन्धकार चिरेर पुगिन्छ उज्यालोमा,
गुन्जीएर सफलता आफै बोल्छ त्यहा ।

09/08/2025

"हार मान्नु भनेको आफ्नो लक्ष्यबाट पछि हट्नु हो,
तर प्रयास गर्नु भनेको सफलताको ढोका खोल्नु हो।"

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when HimGeet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category