Aakash Limbu

Aakash Limbu AakashLimboo

25/04/2026

म जान्छु अर्को आउछ यहीं घमण्ड हो तिमी मा, तिमिलाई प्रेम को अभाव हुने छैन तर साचो प्रेम को अभाव धेरै हुने छ माया...!!💔🥲🥲

26/01/2026

#फुल छर्न नसकुला म तिमी हिड्ने बाटो भरि😋🤘🤘

31/10/2025

🥰🥰🥰🥰😍😍😍😍

14/07/2025

कस्तो भाग्य लिएर जन्मेको रैछु के मैले नत म खुसी हुन सक्छु नत मैले अरूलाई नै खुसी बनाउन सक्छ🥲😢😢😢

04/06/2025

रुवाउने धेरै थिए हसाउन कसैले सकेनन्, म तिम्रो साथ दिन्छु भन्ने धेरै थिए, तर साथ निभाउन कसैले सकेनन्, बाटो गलत हो कि समय गलत हो खै, गन्तव्य सम्म पुग्न कहिले सकिएनरुवाउने धेरै थिए हसाउन कसैले सकेनन्, म तिम्रो साथ दिन्छु भन्ने धेरै थिए, तर साथ निभाउन कसैले सकेनन्, बाटो गलत हो कि समय गलत हो खै, गन्तव्य सम्म पुग्न कहिले सकिएन😥😥😢

30/05/2025

छाडि दिए मैले तिमीलाई, कर गर्न अब फरक पर्दैन तिमी जो सँग बोल्दा पनि हुन्छ..💔🥺😢

(अधुरो प्रेम)

28/05/2025

जुन मान्छे आफ्नो हुन सक्दैन त्ही मान्छेको माया किन यति धेरै लाग्छ.?!😢😢

27/05/2025

जिन्दगी नर्क जस्तो हुन्छ साथी, बेरोजगार भएर हेरन न इज्जत न सम्मान न पैसा न प्रेम न आफन्त...!!🥹😢

26/05/2025

जुन दिन तिम्ले साथ छाड्यौ त्यहि दिनबाटै सक्किए म मेरो खुसि मेरो सपना, इच्छया, चाहाना बाच्ने र हास्ने रहर सबै सकियो... साथि 😢

Address

Kathmandu

Telephone

+19842466558

Website

Alerts

Be the first to know and let us send you an email when Aakash Limbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aakash Limbu:

Share

Category