The social gallery nepal

The social gallery nepal The social gallery nepal मा स्वागत छ।

काठमाडौं एयरपोर्टमा उडान भर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तिमा १८ जनाको मृत्युकाठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय वि...
24/07/2024

काठमाडौं एयरपोर्टमा उडान भर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तिमा १८ जनाको मृत्यु

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (२४ जुलाई २०२४) सौर्य एयरलाइन्सको विमान टेकअफको क्रममा दुर्घटना भएको छ । कम्तीमा १८ जनाको मृत्यु भएको छ भने चारजनाको उद्धार गरिएको छ । विमान चालकसहित १९ जना सवार पोखराका लागि उडेको विमान धावनमार्गबाट ​​चिप्लिएर दुर्घटनामा परेको थियो । दुर्घटनामा पाइलट बाँचे र उपचारका लागि अस्पताल लगिएको थियो । विमानबाट लागेको आगो निभाउने क्रममा प्रहरी र दमकलले दुर्घटनास्थलमा उद्धार कार्य गरेका थिए ।

फुल र दुबोको माला सहित पल शाह जेल मुक्त भएकाछन
27/02/2023

फुल र दुबोको माला सहित पल शाह जेल मुक्त भएकाछन

नायक पल शाह अबको केही समय पछी रिहा हुदै!
27/02/2023

नायक पल शाह अबको केही समय पछी रिहा हुदै!

आज मगर दिवसमा सम्पूर्णलाई शुभकामना!मगरहरुले ४१औं मगर दिवसको अवसर पारेर आफ्नो पहिचान र संस्कृति झुल्किने भेषभूषा लगाई नाच...
27/02/2023

आज मगर दिवसमा सम्पूर्णलाई शुभकामना!
मगरहरुले ४१औं मगर दिवसको अवसर पारेर आफ्नो पहिचान र संस्कृति झुल्किने भेषभूषा लगाई नाच गान सहित भव्यरूपमा मनाइने गर्दछन।आजको यस मगर दिवसलाई मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनुका साथै एकताको मालामा गांस्ने दिन रहेको र मगर समुदायको भावना, आवाज र पहिचान स्थापित भएकोले आजको विषेश दिन रहेको जनाउदै आएका छन।

नायक पल शाहका शुभचिन्तकहरुको लागी खुसीको खबर! उच्च अदालत पोखराद्वारा नायक पल शाहले सफाई पाएका छन। कागजात प्रक्रिया पुरा ...
26/02/2023

नायक पल शाहका शुभचिन्तकहरुको लागी खुसीको खबर!

उच्च अदालत पोखराद्वारा नायक पल शाहले सफाई पाएका छन। कागजात प्रक्रिया पुरा गरी भोलीनै रिहा हुने बताइएको छ।

धरान महानगर पालिका का मेयर हर्क साम्पाङले काठमाण्डौ महानगरपालिका का मेयर बालेन शाहलाई भात खान नपाएका हरुलाई दुई चार पैसा...
26/02/2023

धरान महानगर पालिका का मेयर हर्क साम्पाङले काठमाण्डौ महानगरपालिका का मेयर बालेन शाहलाई भात खान नपाएका हरुलाई दुई चार पैसा दिन आग्रह गर्दै, देश लुट्न नपाएकाहरुले राजिनामा माग्छन् भने सुँघाइ दिनु पर्ने भन्दै बालेनको समर्थन सहित कडा प्रतिक्रिया दिएका छन।

कस्को  भनाइमा सहमत हुने? १- सबीना काफ्ले २- हर्क साम्पाङ
09/10/2022

कस्को भनाइमा सहमत हुने?
१- सबीना काफ्ले
२- हर्क साम्पाङ

भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आइतबार चाइनिज ताइपेविरुद्ध प्रतिस्प...
09/10/2022

भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आइतबार चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

बारबर्दिया र गुलरिया जोडने जब्दी पुल बाढीले बगाएको छ।
08/10/2022

बारबर्दिया र गुलरिया जोडने जब्दी पुल बाढीले बगाएको छ।

काठमाण्डौको चन्द्रागिरि स्थित ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
07/10/2022

काठमाण्डौको चन्द्रागिरि स्थित ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when The social gallery nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share