As Amar Official1

As Amar Official1 अबशर मान्छे हरू आफनो भन्दा अरू को गल्ती देख्ने गर्छन अनि अरू लाई दोषी ठहराउँछनं आँफू लाई सही ठान्छन🙏

01/07/2025

किस्मत सिरियल हेर्नु भयो हजुर हरु ले न हेरेको भये एक चोटि हेर्नुस है
Rashik official you tube Chanel मार्फत लिक तल राखिदिएको छू है हजुर
://youtu.be/xgdF0ruD57w?si=aL0MFzzkhmkzlunW

हाम्राे किस्मत सिरियल भाग 2 हजुरहरु सामु सुम्पिएको का छौ सबैले एक चोटि हेरर के कस्तो लाग्छ प्रकृया दिनुस 🙏🙏🙏❤️❤️❤️
01/07/2025

हाम्राे किस्मत सिरियल भाग 2 हजुरहरु सामु सुम्पिएको का छौ सबैले एक चोटि हेरर के कस्तो लाग्छ प्रकृया दिनुस 🙏🙏🙏❤️❤️❤️

KISMAT (किस्मत) || Nepali Serial || Episode 2 || Tara kc,Binod,Sumitra 2025/2082 kc # sumitra adhikari # Aasha BiswokarmaRam Chandra/Apsa...

27/04/2025
26/02/2025
Nepal Designers and builders  #के तपाई हरुपनि घर बनाउने तर भरपर्दो कम्पनी कोे खोजी मा हुन्छ् यदी हुन्छ् भने अब हामिलाई स...
18/02/2025

Nepal Designers and builders
#के तपाई हरुपनि घर बनाउने तर भरपर्दो कम्पनी कोे खोजी मा हुन्छ् यदी हुन्छ् भने अब हामिलाई सम्झनुहोस् हामी पूरा गर्छौ हजुर हरु कोे सपना यदि नेपाल कोे जुनसुकै ठाँउमा हुन्छ् हामिलाई सम्झनुहोस् हामी तपाईँ कै सेवाका लागि सधैं छम नक्शा देखि Designers Sam #

के मान्छे बाँदरबाट आएको हो?विकासवादी सिद्धान्तको विरुद्धमा विज्ञानआज “विज्ञान” को भेष धारण गरेकोले श्रद्धा पाएको, तर वास...
06/09/2024

के मान्छे बाँदरबाट आएको हो?
विकासवादी सिद्धान्तको विरुद्धमा विज्ञान

आज “विज्ञान” को भेष धारण गरेकोले श्रद्धा पाएको, तर वास्तवमा अवैज्ञानिक रहेको, क्रम-विकासवादले धेरैलाई भ्रममा पारेको छ। बाइबलको सृष्टिको विवरण सुन्दा उनीहरू आपत्ति जनाउँदै भन्छन्, “विज्ञानसँग आदम र हव्वाको कुरा मेल खाँदैन। विज्ञानअनुसार मानिसको उत्पत्ति एक-कोषीय जीवको क्रमिक विकासबाट भएको हो। विज्ञानअनुसार एक-कोषीय जीव सञ्जोगले उत्पन्न भएको हो”, आदि इत्यादि।
विज्ञानअनुसार? उनीहरूको भनाइ वास्तवमा “क्रमविकासवाद अनुसार” मात्र हो, विज्ञानअनुसार होइन। निर्जीवबाट जीवको उत्पत्ति भएको एउटै प्रमाण छैन, त्यो परिकल्पनामै सीमित छ। वास्तवमा क्रमविकासवाद र विज्ञान आपसमा मिल्दैनन्।
जीवशास्त्र विज्ञानको एउटा नियमलाई जीवजनन्‌को नियम अथवा ‘ल अफ बायोजेनेसिस्’1 भनिन्छ। यस नियमले दुइटा कुरा विश्वव्यापी रूपमा स्थापित भएको कुरा बताउँछ: (१) एउटा जीवको उत्पत्ति अर्को जीवबाट मात्र हुन सक्छ। (२) एक प्रकारको जीवको उत्पत्ति त्यही प्रकारको जीवबाट मात्र हुन सक्छ।
तर क्रमविकासवादले बिनाप्रमाण यसको ठिक उल्टो कुराको दाबी गर्दछ (१) निर्जीव रासायनिक तत्त्वहरू मिल्न गई एक-कोषीय जीवको उत्पत्ति भएको दाबी। (२) उक्त एक-कोषीय जीव (एक प्रकारको जीव) को क्रमिक विकासबाट पृथ्वीका सबै प्राणीहरू (अर्कै प्रकारका जीवहरू) उत्पन्न भएको दाबी।
तर वास्तविकता के छ भने, नता रासायनिक तत्त्वबाट जीव उत्पन्न हुन सक्छ भन्ने प्रमाण भेटिएको छ, नता एक प्रकारको जीवबाट अर्को प्रकारको जीवको उत्पत्ति भएको प्रमाण छ।
चार्ल्स डार्विन (सन् १८०९-१८८२) ले क्रमविकासवादको यो अवैज्ञानिक धारणालाई “अन दि ओरिजिन अफ स्पिसिज” शीर्षक गरेको आफ्नो पुस्तकमा प्रकाशित गरेको लगभग १६० वर्ष अगाडि हो। त्यसबेला यो विश्वास गरिन्थ्यो कि कुनै पनि एक-कोषीय जीव एउटा ज्यादै सरल रासायनिक संरचना हुनुपर्छ। डार्विनलाई जर्मनीमा लोकप्रिय बनाइदिने अर्न्स्ट हेकलले यो दाबी गरे कि एउटा कोष भनेको ‘कार्बनको अल्बुमीनयुक्त मिश्रणको सरल पिण्ड हो।’ तर उन्नाइसौं शताब्दीदेखि यता जीव कोष भन्ने कुरा वास्तवमा अत्यन्तै जटिल बनौटका हुँदा रहेछन् भन्ने कुरा थाह हुन आयो।
“आधुनिक मान्छे आफू बुद्धिमान् छु भन्ने दाबी गर्दै वास्तवमा मूर्ख बनेको कुराको उदाहरणस्वरूप सेप्टेम्बर १९७६ को नेशनल जिओग्राफिक पत्रिकाको “कोषभित्रका अचम्मका संसारहरू” भन्ने लेखलाई लिन सकिन्छ। पृष्ठ ३५८ मा लेखकहरूले कोषको अत्यन्तै जटिल बनावटको वर्णन गर्दछन्। वास्तवमा “सरल एक-कोषीय जीव” भन्ने त्यस्तो कुनै कुरा छैन! सबैभन्दा सरल कोष समेत एउटा “माइक्रो संसार” पो रहेछ (पृष्ठ ३५८)। अनि पृष्ठ ३८८ मा हामी पढ्छौं, “…यो नै जीवशास्त्रको प्रमुख समस्या हो। यस्तो जटिलपना कसरी हुन आयो?…जीवशास्त्रीहरूले विज्ञानको यस गहिरो, आधारभूत रहस्यलाई अझसम्म बुझ्न सकेका छैनन् अर्थात् यी सब कुराको सुरु कसरी भयो?” त्यसपछि पृष्ठ ३९० मा “विज्ञहरू” ले यसको जवाफ दिँदै पर्याप्‍त समय दिइयो भने असम्भव पनि सम्भव हुन्छ भन्दै सबै कुराको श्रेय सञ्जोगलाई दिन्छन्! समय, सन्जोग र क्रमविकासवाद भए भने सबै कुरा सम्भव हुन्छन् अरे!” (जर्ज जेलर, रोमीको टिप्पणी)। सृष्टिकर्ताको अस्तित्वलाई इन्कार गर्नेलाई क्रमविकासवाद बाहेक अर्को विकल्प नभएर यस्तो अवैज्ञानिक अभिव्यक्ति आएको हो भनेर बुझ्न सकिन्छ। क्रमविकासवाद वास्तवमा विज्ञान नभएर केवल एउटा भौतिकवादी अवधारणा हो।
कोषको जटिलताको सानो झलक निम्न भिडियोमा प्रस्तुत छ। अमेरिकाको हार्वड विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई कोषभित्रको जीवन थ्रीडीमा देखाउन तयार गरेको भिडियो हो यो। यस भिडियोमा मानव शरीरको रक्तनलीभित्र एउटा श्वेत रक्तकोष इन्फ्लामेशनद्वारा क्रियाशिल बनाइँदा कैयौं आणविक क्रियाविधि सक्रिय बनेको देखाइएको छ (शरीरमा चोटपटक लागेर तन्तु सुन्निने कार्यलाई इन्फ्लामेशन (inflammation) भनिन्छ)। “यस भिडियोमा शरीरको प्रतिरक्षा प्रणालीको भूमिका निभाउँदै एउटा श्वेत रक्तकोष रक्तनलीको भित्री सतहमाथि गुड्दै गएको र त्यो चेप्टो बनेर रक्तकेशिकाका कोषहरूको बीचबाट छिरेर इन्फ्लामेशनको स्थानमा पुगेको देखाइएको छ।” (विकिपिडिया)।
सृष्टिले यो देखाइरहेको छ कि सृष्टिकर्ता हुनुहुन्छ। कम्प्यूटर बनाउन कम्प्यूटर इञ्जिनियर चाहिन्छ। तर कम्प्यूटरको जटिलता एउटा कोषको जटिलताको तुलनामा नगन्य छ। १६० वर्ष अगाडि डार्विनले कोष रासायनिक मिलनद्वारा आफसेआफ बन्न सक्छ भनेर अड्कल काटे। तर अब त कसैलाई बहाना छैन। हुन त कसैलाई कहिल्यै बहाना छैन किनकि यस्तो लेखिएको छ, “किनकि संसारको उत्पत्तिदेखि नै उहाँका नदेखिने गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र परमेश्वरत्व छर्लङ्ग देखा परेका छन् — सृष्टि गरिएका कुराहरूद्वारा जानिएका छन्; यसकारण तिनीहरूसँग कुनै बहाना छैन” (रोमी १:२०)।
अप्रमाणित कुरो विज्ञान होइन। विज्ञान भनेको भौतिक संसार सम्बन्धी प्रमाणित ज्ञान हो। तर क्रमविकासवाद संसारको उत्पत्ति सम्बन्धी एउटा काल्पनिक धारणा मात्र हो। यसलाई विज्ञानको परिभाषाअनुसारको “थियरी” वा वैज्ञानिक सिद्धान्त समेत मान्न सकिन्न किनकि यसलाई वैज्ञानिक तवरले प्रयोगशालामा जाँच्न सकिने कुनै उपाय छैन। उन्नाइसौं शताब्दीका चार्ल्स डार्विनद्वारा प्रतिपादित क्रमविकासवाद वैज्ञानिक प्रणाली2 द्वारा कहिल्यै प्रमाणित भएको छैन।
विज्ञानको मूल आधार अवलोकन हो। उत्पत्तिको प्रारम्भमा मान्छे थिएन, उसले अवलोकन गर्न सक्ने कुरै भएन। त्यसैले उत्पत्ति सम्बन्धी पक्का सत्य-तथ्य ज्ञान विज्ञानको पहुँचभन्दा बाहिर छ।
सृष्टिको प्रारम्भमा केवल अनादिदेखिका त्रिएक सृष्टिकर्ता परमेश्वर मात्र हुनुहुन्थ्यो। उहाँले मात्र हामीलाई सृष्टिको उत्पत्ति सम्बन्धी सत्य-तथ्य कुराहरू बताउन सक्नुहुन्छ। अर्थात् मानिसले सृष्टिको बारेमा जान्ने हो भने उसलाई सृष्टकर्ता स्वयंले विशेष प्रकाश प्रदान गर्नु आवश्यक छ। ठिक यही कुरा उहाँले आफ्‍नो एकमात्र लिखित प्रकाश बाइबलद्वारा संसारलाई दिनुभएको छ। बाइबलमा बताइएका कुरा विज्ञानसँग बेमेल छैनन्। किनकि दुवै बाइबल र विश्व-ब्रह्माण्ड सृष्टिकर्ताकै रचना हुन्। बाइबल वैज्ञानिक तवरले अचूक छ भन्ने कुराका केही प्रमाणहरूका लागि पढ्नुहोस्: बाइबलको प्रमाण।
निष्कर्ष
चाहे इतिहासको बारेमा होस्, चाहे विज्ञानको बारेमा, हाम्रो निम्ति प्रभु येशू ख्रीष्टको वचन आधिकारिक हुन्छ। जो मृत्युबाट बौरेर उठ्नुभयो र जसले भन्नुभएका एक-एक वचन पूरा भए र साथै उहाँको सम्बन्धमा भविष्यवाणी गरिएका एक-एक कुरा उहाँको जीवनमा पूरा भए, उहाँलाई विश्वास नगरीकन अरू कसलाई विश्वास गर्ने? एउटा वैज्ञानिकलाई वा विद्वानलाई? एउटा साँचो ख्रीष्टियनले त्यसो गर्न सक्दैन, मिल्दैन। मानिस भनेको केवल मरिजाने नाकमा सास भएको प्राणी मात्र हो, चाहे ऊ वैज्ञानिक होस् वा जोसुकै होस्। प्रभु येशू ख्रीष्ट मृत्युबाट वास्तवमै बौरेर उठ्नुभयो र सदासर्वदा जीवित हुनुहुन्छ। उहाँले सृष्टिको सम्बन्धमा जे भन्नुहुन्छ त्यही कुरा नै हामी विश्वास गर्दछौं।
बाइबलको सृष्टिको वृत्तान्त पूरै सत्य भएको कुरा उहाँले प्रस्टै जनाउनुभयो, “के तिमीहरूले पढेका छैनौ? शुरुमा जसले तिनीहरूलाई सृष्टि गर्नुभयो, उहाँले तिनीहरूलाई नर र नारी बनाउनुभयो” (मत्ती १९:४)।
“के तिमीहरूले पढेका छैनौ?” भन्ने प्रश्न सोध्नुहुँदै उहाँले उत्पत्तिको पुस्तक वास्तविक इतिहासको पुस्तक हो भनेर यहाँ समर्थन गर्नुभयो। “शुरुमा” भन्नुहुँदै उहाँले सृष्टिको शुरुको वास्तविक बयान उत्पत्तिको पुस्तकले बताउँछ कुराको समर्थन गर्नुभयो। अनि “नर र नारी बनाउनुभयो” भन्नुहुँदै उहाँले आदम र हव्वा वास्तविक ऐतिहासिक व्यक्तिहरू थिए र सम्पूर्ण मानवजाति कुनै बाँदरबाट नभएर आदम र हव्वाबाट आएका हुन् भनेर प्रस्टै सिकाउनुभयो।
Amen
Please Follow me

24/08/2024

बिष्णु माझी कोे तीज गीत मार्मिक छ हेर्न न छुट्याउनुहोस् हेर्न कोे लागि तल दिएको लिंक लाई क्लिक गर्नुस 🙏🙏🙏
like shere गर्ण न भुलुश

https://youtu.be/TQ0ElQ2TkmQ?si=Ls6Ot0T-YK9cdWMX

I have reached 3.5K followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉
11/08/2024

I have reached 3.5K followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

बोल्दा अलि होस पुराएर बोल्ने होकि अझै पनि बेंगलोर कोे धोती कोे ओछ्यान तताएर बस्ने हो हुनत दुनियाँ को ओछ्यान तताउने लाई क...
08/06/2024

बोल्दा अलि होस पुराएर बोल्ने होकि अझै पनि बेंगलोर कोे धोती कोे ओछ्यान तताएर बस्ने हो हुनत दुनियाँ को ओछ्यान तताउने लाई के थाहा देष कोे गहना के हो भने अनि देश लुट्ने बेच्ने लाई के थाह देश चिनाउने कोे हुन भनेर तेरो पाे इजत छैन यदी सन्दिप बलात्रकी हो भने बलात्कारी भएकी मान्छे कोे नाम फोटो ल्याऊ न बाहिर सामाजिक गर्ण किन् अरुकोे खेदो खान्छौं rip tero सोच 🤬😡😡😡🤬😡😡😡

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when As Amar Official1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share