Mandala Studio

Mandala Studio We do photosession too

उस्तै द*म्भ, उस्तै अ*हंकार,एक रत्ति फरक छैन बोली !भा*गेथे हेलिकोप्टर चढी, छोडेर बालुवाटार,तर फेरि पुरानै फर्ममा फर्किए ओ...
03/06/2026

उस्तै द*म्भ, उस्तै अ*हंकार,
एक रत्ति फरक छैन बोली !
भा*गेथे हेलिकोप्टर चढी, छोडेर बालुवाटार,
तर फेरि पुरानै फर्ममा फर्किए ओली !

थाइल्याण्डमा प क्रा उ परेकी टिकटकर तुलसा अधिकारीको २१ करोड बराबरको सम्पत्ति जफत प्रक्रिया अघि बढ्यो,आयस्रोत प्रमाणित गर्...
03/06/2026

थाइल्याण्डमा प क्रा उ परेकी टिकटकर तुलसा अधिकारीको २१ करोड बराबरको सम्पत्ति जफत प्रक्रिया अघि बढ्यो,आयस्रोत प्रमाणित गर्न नसकेपछि सम्पत्ति राज्यको स्वामित्वमा ल्याउने तयारी

03/06/2026
03/06/2026

Reality 😮: महाका'ली सन्धिलाई नेपालको सबै भन्दा ठूलो राष्ट्रघा'ती कद'म मानिन्छ। उक्त समयका तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले खुला'सा गरे अनुसार, उनि महाका'ली सन्धीमा हस्ता'क्षर गर्न दिल्ली जानुअघि राजा वीरेन्द्रले दर'वार बोलाएर भन्नु भएको थियो, महाका'ली सन्धीमा हस्ता'क्षर नगर, त्यो राष्ट्रघा'ती छ। राजाले भनेको नमा'नेर देश बेचि'एको स'न्धीमा हस्ता'क्षर गरिदिए।

महाकाली सन्धिका बेला को के थिए ?!
शेरबहादुर देउवा- प्रधानमन्त्री
माधवकुमार नेपाल- प्रमुख प्रतिपक्षी नेता
केपी शर्मा ओली- सन्धि अ'ध्ययन कार्यदल सं'योजक
पशुपतिशमशेर जबरा- जलस्रो'तमन्त्री
डा. प्रकाशचन्द्र लोहनी- परराष्ट्रमन्त्री
रामचन्द्र पौडेल- सभामुख
अर्थात ‘तीन दल‘ कांग्रेस, एमाले र राप्रपा।

वि.सं. २०५३ मा नेपालको हस्ता'क्षरका कारण हाम्रो भू'मि लिपुलेक, लिपियाधुरा र कालापानी भारतको न'क्शाभित्र पुगेको थियो।

03/06/2026

यसरी हरेक दिन संसद अवरुद्ध गरिरहने हो भने हाम्रो करबाट उठाएको पैसा यी संसदहरूका हातमा नदिइयोस् !

No work - No Pay

बालेन शाहको ठाडो निर्देशनपछि ठमेलमा सक्रिय ब्ल्याकमेलिङ गर्ने ठूलो साइबर गिरोह प्रहरीको फन्दामा, १५ बंगलादेशी नागरिक पक्...
02/06/2026

बालेन शाहको ठाडो निर्देशनपछि ठमेलमा सक्रिय ब्ल्याकमेलिङ गर्ने ठूलो साइबर गिरोह प्रहरीको फन्दामा, १५ बंगलादेशी नागरिक पक्राउ

प्रहरीले ठमेल क्षेत्रमा सक्रिय रहेको एक ठूलो साइबर ठगी तथा ब्ल्याकमेलिङ गिरोहलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १५ जना बंगलादेशी नागरिक रहेका छन्।

प्रहरीका अनुसार उनीहरू भिजिट भिसामा नेपाल आएर ठमेलस्थित विभिन्न होटलका कोठा भाडामा लिएर बस्ने र विदेशी मोडल तथा युवतीहरूको नाम र तस्वीर प्रयोग गरी सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाउने, विशेषगरी नेपाली ,बंगलादेशी र भारतीय नागरिकहरूसँग साथी बनाई लामो समयसम्म कुराकानी गर्ने, त्यसपछि विभिन्न बहानामा ब्ल्याकमेल गरी रकम असुल्ने जस्ता अवैध गतिविधि सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ***n

दरबार हत्याकाण्ड सम्झाउने  तस्बिर !विसंं. २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्र...
02/06/2026

दरबार हत्याकाण्ड सम्झाउने तस्बिर !

विसंं. २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको बंश विनाश हुने गरी गोलीकाण्ड भएको थियो । त्यसबेला दरबारभित्र फेला परेका दसी–प्रमाण र अनुसन्धान सम्बन्धी केही तस्वीर हामीले यहाँ प्रस्तुत गरेका छौं ।

तस्बिरहरु सौजन्य : श्रीप्रसाद पण्डित

भारत भ्रमणमा भएका बेला रास्वपा सभापति Rabi Lamichhane ले उठाएका कुराहरु:-सिमा विवाद समाधानका लागि संवादमा जोड,-रक्सौल- क...
02/06/2026

भारत भ्रमणमा भएका बेला रास्वपा सभापति Rabi Lamichhane ले उठाएका कुराहरु:

-सिमा विवाद समाधानका लागि संवादमा जोड,
-रक्सौल- काठमाडौं रेलको कुरालाई प्राथमिकता
-लुम्बिनी र पोखराबाट सिधै भारत उडान
-काठमाडौं-वेङग्लुरु डिजिटल करिडोर
-सिमा क्षेत्रमा रासायनिक मल उद्योग
-एकीकृत उर्जा बजारको निर्माण
-IPL मा नेपाली खेलाडी देखि नेपाली रंगशालाको सम्भावना

भाइरल हुन अनेक गर्ने एमालेले पालेकी अर्ना भैं'सी भन्छिन् - तँलाई लाज लाग्दैन बालेन? म पेटिकोट लगाएर सडकमा आएको ची। यदि म...
01/06/2026

भाइरल हुन अनेक गर्ने एमालेले पालेकी अर्ना भैं'सी भन्छिन् - तँलाई लाज लाग्दैन बालेन? म पेटिकोट लगाएर सडकमा आएको ची। यदि मैले भनेको जस्तो भएन भने म पेट्रोल खनाएर जल्छु यदी बल्त्कारीलाई पक्रिएन र न्याय पाइएन भने।

ए बाबा पेटिकोट र ब्रा मा आफुछीन अरुलाई लाज लाग्दैन् अरे कति हाँस्नु।😆

त्यही पनि तिमी बाँचेर काम छैन दिदी त्यहाँ कराएर पनि काम छैन बरु छिटो छिटो पेट्रोल हालेर आ'गो स'ल्काउनु दिदी। कतै केपी ओलीले तपाईंको शालिक पो बनाइदिन्छ कि।🙄

Parliament Clash Comment: “MP says she climbed on table to save her life” yo aaimai lai jyan ko darr bhayo Rey lo aafai ...
01/06/2026

Parliament Clash Comment: “MP says she climbed on table to save her life” yo aaimai lai jyan ko darr bhayo Rey lo aafai hernus kun chai angle bataw yaslai kasailey hanna khojeko hola taw?🤔

Address

Chandragiri
Kathmandu

Telephone

+9779843681216

Website

Alerts

Be the first to know and let us send you an email when Mandala Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mandala Studio:

Share