Sb_picture

Sb_picture ☠️photography & vediography☠️
(SB_PicTuRe📸)

06/09/2023

🖤

05/09/2023

😁

04/09/2023

Tea.☕

01/09/2023

विषय : छोरी पाउँ भन्ने बारे

उपर्युक्त सम्बन्धमा , गत केही दिन देखि , हजुरको छोरीले मेरो चलिरहेको सन्तुलनमा पुर्याइरहेको क्षति बारे हजुरलाइ सूचित गराउन चाहन्छु । सर्वप्रथम , बत्तीस गुणले भरिपूर्ण छोरी हुरकाएकोमा यहाँलाई विशेष धन्यबाद ! अब कुरा गरौं क्षतिको बारेमा : वर्षौं देखि धारा तिरी तेल खाएर ढुङ्गा जस्तो कठोर बनाएको मेरो मुटुलाइ , छिन् भर मै पगालिन, हजुर आफै भन्नुस् न यसको जिम्मा कसले लिन्छ ?
धर्यता अब धेरै भइसक्यो ,
हुन्छ भन्नु हुन्छ भने उनको मनको राजा बनिदिन्छु
उनको मायाको फूलबारी गोडमेल गर्ने माली बनिदिन्छु
गर्माै बढ्दै छ , वेहाेस हुन् सक्लिन उनिले पिउने हरेक श्रेणकाे पानी बनि बनिदिन्छु
नाई नभन्नु ल 😌

उही हजुरको हुनेवाला......? SSb_picture️

07/02/2023

Happy Rose Day🖤

🖤
07/02/2023

🖤

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sb_picture posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category