हाम्रो अछाम

हाम्रो अछाम I love mom ❣️❣️

कालिकाेट र दैलेख काे सिमाना मा पर्ने दैखाेला पहिराे जाँदा पक्कि पुल नै लगेकाे खबर हामी कहाँ उपल्ध भयकाे खबर लेसारै दुख्ख...
29/08/2024

कालिकाेट र दैलेख काे सिमाना मा पर्ने
दैखाेला पहिराे जाँदा पक्कि पुल नै लगेकाे
खबर हामी कहाँ उपल्ध भयकाे खबर ले
सारै दुख्ख लागेकाे छ 😭😭😭😭

25/03/2024

दुःखद् खबर ! 😭
कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली नदीमा बेपत्ता भएका युवा मृत भेटिएका छन् । पुलबाट पौडी खेल्न हाम फालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए । Gopal Hamal Nepal Live Everyone Facebook

Sad News: कुवेतमा बाटो क्रस गर्ने क्रममा गाडीले ठक्कर दिँदा ३‌ जना नेपाली को मृत्यु भएको छ। ज्यान गुमाउनेमा लयती पन्चदेव...
14/03/2024

Sad News: कुवेतमा बाटो क्रस गर्ने क्रममा गाडीले ठक्कर दिँदा ३‌ जना नेपाली को मृत्यु भएको छ। ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक -५ आछामका सुरत बहादुर कठायत || सानो भर्याङ्ग, नागार्जून -२ काठमाडौंका सुजन कार्की र वेंगादवार -३ धनुषाका धिरज गुर्मछान मगर छन् । मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत सहकर्मीहरु हुन् । 💔
।।। हार्दिक श्रद्धाञ्जली ।।।

गायीका समिक्षा अधिकारी लेख्नुहुन्छ — बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन् :१.माया र करुणाको नाटक गर्ने बलात्कार...
04/03/2024

गायीका समिक्षा अधिकारी लेख्नुहुन्छ — बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन् :
१.माया र करुणाको नाटक गर्ने बलात्कारी, जस्ले जिउदै त छाड्छन् तर जीवनभर मार्छन्।
२.जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन् ।
यी दुवै फाँसीका लायक छन् ।
चितवनकी बहिनी शालीन पोखरेल मृत्यु प्रकरणको सत्य तथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु । हाम्रो अछाम Everyone

Breaking: Nepal has reached the final of the WAFF Women's Championship. Lebanon lost 2-1.   ❤️🇳🇵 Everyone हाम्रो अछाम B*...
27/02/2024

Breaking: Nepal has reached the final of the WAFF Women's Championship. Lebanon lost 2-1. ❤️🇳🇵 Everyone हाम्रो अछाम B***n Sandeep Lamichhane Givina Magar Supporters Nepal Live NepaliFootball.com

भजनशिरोमणि भक्तराज आचार्यको निधनले गीतसङ्गीतलाइ अपुरणिय क्षति पुर्याएको छ । उहाप्रति हार्दिक श्रद्धाञ्जली ।सोकाकुल परिवा...
26/02/2024

भजनशिरोमणि भक्तराज आचार्यको निधनले गीतसङ्गीतलाइ अपुरणिय क्षति पुर्याएको छ । उहाप्रति हार्दिक श्रद्धाञ्जली ।
सोकाकुल परिवारप्रति धैर्यधारण गर्ने शक्ति मिलोस । Everyone हाम्रो अछाम B***n

26/02/2024

सायद म सबैबाट धेरै
टाढा गएको राम्रो ❤️‍🩹💐 हाम्रो अछाम Life Line NEPHOP

धेरै मान्छे‌ फसाउनेहरु हुन्छन् त कोही कोही ति मान्छेहरु बचाउने पनि हुन्छन् यहा🙏🙏🙏    🙏🙏❤️❤️ Everyone B***n हाम्रो अछाम S...
25/02/2024

धेरै मान्छे‌ फसाउनेहरु हुन्छन् त कोही कोही ति मान्छेहरु बचाउने पनि हुन्छन् यहा🙏🙏🙏
🙏🙏❤️❤️ Everyone B***n हाम्रो अछाम Sandeep Lamichhane #

Good morning 🌄. ...उहाँको जोडी लाइ कतिले चिन्नुहुन्छ... Hello Kathmandu❤️B***n ❤️Sabeena Kafle Everyone B***n हाम्रो अछा...
25/02/2024

Good morning 🌄. ...उहाँको जोडी लाइ कतिले चिन्नुहुन्छ... Hello Kathmandu❤️
B***n ❤️Sabeena Kafle Everyone B***n हाम्रो अछाम Gopal Hamal Sandeep Lamichhane Givina18 Givina Magar Supporters

यी बुनुलाइ कसैले चिन्नु भयो ? यदि चिन्नी हुन्छ भने यी बैनिको लागि दुई शब्दमा केही भन्नू पर्यो भने के भन्न चाहानु हुन्छ ?...
22/02/2024

यी बुनुलाइ कसैले चिन्नु भयो ? यदि चिन्नी हुन्छ भने यी बैनिको लागि दुई शब्दमा केही भन्नू पर्यो भने के भन्न चाहानु हुन्छ ? ✍️ भाइरल हुन उहा पनि अहिलेको 🤣🤣🤣🤣🙏🙏🙏🙏

Address

KTM
Kathmandu
2056

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो अछाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो अछाम:

Share

Category