सान्नी त्रिवेणीका हामी नेपाली

  • Home
  • Nepal
  • Kalikot
  • सान्नी त्रिवेणीका हामी नेपाली

सान्नी त्रिवेणीका हामी नेपाली आफ्नो भाषा आफ्नै सान
मेरो सान्नी त्रिवेणी मेरो पहिचान ।

🙏🙏🙏😍😍😍😍
13/02/2026

🙏🙏🙏😍😍😍😍

सान्नित्रिवेणी गाउँपालिका, कालीकोटको उत्कृष्ट विद्यालयमा पर्ने श्री डाँफे माध्यमिक विद्यालयको दिउँसो २ बजे "Tiffin Time" को समय ।
Pic. Purna Singh Bam

नेपालको शिक्षा तर्फको उत्कृष्ट पेज शान्नी त्रिवेणी शिक्षा शाखा धन्यावाद🙏😍😍😍
13/02/2026

नेपालको शिक्षा तर्फको उत्कृष्ट पेज शान्नी त्रिवेणी शिक्षा शाखा धन्यावाद🙏😍😍😍

सान्नित्रिवेणी गाउँपालिका, कालीकोटको उत्कृष्ट विद्यालयमा पर्ने श्री डाँफे माध्यमिक विद्यालयको दिउँसो २ बजे "Tiffin Time" को समय ।
Pic. Purna Singh Bam

कार्यक्रम सफलताको शुभकामना । तेस्रो डाँफे माध्यमिक कप मंसिर ४ देखि ६ गतेसम्म । ❤️💘✅पहिलो संस्करणको विजेता: सगरमाथा सदन(S...
29/10/2025

कार्यक्रम सफलताको शुभकामना ।

तेस्रो डाँफे माध्यमिक कप मंसिर ४ देखि ६ गतेसम्म । ❤️💘
✅पहिलो संस्करणको विजेता: सगरमाथा सदन(Sagarmatha House)
✅✅दोस्रो संस्करणको विजेता: बुद्ध सदन (Buddha House)
❓️यसपटक कसले मार्ला बाजी ? 🤔
❤️पहिलो र दोस्रो संस्करणको अपार सफलता पछि 😎😍🤗
फेरि सुरु हुँदैछ डाँफे मा.वि को प्राङ्गणमा घम्सा घम्सी...... 💪
६०० विद्यार्थीको हौसला सहितको डाँफे मा.वि परिवारमा.......
🇳🇵४ सदन + २ विद्यालय (6 Teams) (Total 3 Schools)
🇳🇵 १४ खेल (Track and Field) 🏐🏀⚾️
🇳🇵Boys क्रिकेट
🇳🇵 २ विधा (छात्र र छात्रा)
🇳🇵 ७३ पदक लागि......🏅🏅
🇳🇵 २२० खेलाडी......🏃‍♀️🏃‍♂️
तेस्रो डाँफे माध्यमिक कप-२०८२ (Third Danphe Secondary Cup-2082)
मंसिर ४ देखि ६ गतेसम्म ।।।

कर्णाली याक्सले अष्ट्रेलियाका William Bosisto लाई दोश्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ। ३२ वर्षीय खेलाडीले ७ खेल...
24/10/2025

कर्णाली याक्सले अष्ट्रेलियाका William Bosisto लाई दोश्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ। ३२ वर्षीय खेलाडीले ७ खेलमा दुई अर्धसतकसहित १ सय ९४ रन तथा ९ विकेट लिएका थिए।

अन्तत Paradygm TV ले सन्दिप लामिछाने सँग माफी मागेको छ । के अब Sisan Baniya ले पनि माफी माग्न आवश्य छ ? कृपया हजुरको धार...
23/10/2025

अन्तत Paradygm TV ले सन्दिप लामिछाने सँग माफी मागेको छ । के अब Sisan Baniya ले पनि माफी माग्न आवश्य छ ? कृपया हजुरको धारणा कमेन्टमा राख्नुहोला ।

रास्कोट नगरपालिका विजेता: 😘😍😍कालिकोट जिल्लाको पचलझरना गाउँपालिकाद्वारा आयोजित फुटबल प्रतियोगितामा नरहरिनाथ गाउँपालिका उप...
21/10/2025

रास्कोट नगरपालिका विजेता: 😘😍😍

कालिकोट जिल्लाको पचलझरना गाउँपालिकाद्वारा आयोजित फुटबल प्रतियोगितामा नरहरिनाथ गाउँपालिका उपविजेता बनेको छ । फाइनलमा रास्कोटसंग पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित हुँदा उपाधी उचाल्न असफल भएको हो ।

-दोर्सो भएको नरहरिनाथ गाउँपालिका फुटबल टोलीलाई हाम्रो तर्फबाट बधाई तथा शुभकामना ।

रास्कोट मेयर कप अपडेट 🇳🇵🇳🇵🇳🇵दोस्रो मेयर कप २०८२ सम्पन्न 🇳🇵 २०८२/६/२८ गतेबाट सुरु भएको  दोस्रो मेयर कप अन्तर्गत क्रीकेट त...
18/10/2025

रास्कोट मेयर कप अपडेट 🇳🇵🇳🇵
🇳🇵दोस्रो मेयर कप २०८२ सम्पन्न 🇳🇵
२०८२/६/२८ गतेबाट सुरु भएको दोस्रो मेयर कप अन्तर्गत क्रीकेट तर्फ
प्रथम पलाता गाउपालिका र द्वितीय रास्कोट नगरपालिकाले जित हासिल गरि आज सम्पन्न भएको छ । उक्त सम्पन्न कार्यक्रममा एवं पुरुस्कार बितरण कार्यक्रममा रास्कोट नगरपालिका नगर प्रमुख उप प्रमख पलाता गाउँपालिका अध्यक्ष एवं राजनीतिक दल प्रमुख एवं प्रतिनिधि सहित रास्कोट नगरपालिका प्र प्र अधिकृत जवानसिह वम सहितको उपस्तिथितिमा दोस्रो मेयर कप २०८२ समापन भएको छ ।
दोस्रो मेयर कपमा उपस्तिथिती जनाउनु हुने सम्पुर्ण पालिका प्रमुख,राजनीतिक दल, सम्पुर्ण नेतृत्व गण कलाकार लगाएत सहभागी सम्पूर्ण पालिका खेलाडी एवं खेल प्रेमीहरुमा धन्यवाद दिन चाहन्छौं । साथै भलिबल तर्फ हिजो सम्पन्न खेलमा महिला तर्फ रास्कोट नगरपालिका प्रथम र पचाँलझरना गाउँपालिका द्वितीय साथै पुरुष भलिबलमा नरहरिनाथ गाउँपालिका प्रथम र द्वितीयमा समेत पचालझरना गाउँपालिका भएको छ । 🇳🇵🇳🇵

कार्यक्रमको भव्य सफलताको शुभकामना ।। 💕💘❤️✅पहिलो संस्करणको विजेता: सगरमाथा सदन(Sagarmatha House)✅✅दोस्रो संस्करणको विजेता...
18/10/2025

कार्यक्रमको भव्य सफलताको शुभकामना ।। 💕💘❤️
✅पहिलो संस्करणको विजेता: सगरमाथा सदन(Sagarmatha House)
✅✅दोस्रो संस्करणको विजेता: बुद्ध सदन (Buddha House)
❓️यसपटक कसले मार्ला बाजी ? 🤔
❤️पहिलो र दोस्रो संस्करणको अपार सफलता पछि 😎😍🤗
फेरि सुरु हुँदैछ डाँफे मा.वि को प्राङ्गणमा घम्सा घम्सी...... 💪
६०० विद्यार्थीको हौसला सहितको डाँफे मा.वि परिवारमा.......
🇳🇵४ सदन + २ विद्यालय (6 Teams) (Total 3 Schools)
🇳🇵 १२ खेल (Track and Field) 🏐🏀⚾️
🇳🇵 २ विधा (छात्र र छात्रा)
🇳🇵 ७३ पदक लागि......🏅🏅
🇳🇵 २२० खेलाडी......🏃‍♀️🏃‍♂️
तेस्रो डाँफे माध्यमिक कप-२०८२ (Third Danphe Secondary Cup-2082)
Happening soon.... 😊😊

पलाता क्रिकेट टिम फाइनलमा प्रवेश 🎉आजको रोमाञ्चक सेमिफाइनल खेलमा पलाता क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै शानदार जित ह...
17/10/2025

पलाता क्रिकेट टिम फाइनलमा प्रवेश 🎉
आजको रोमाञ्चक सेमिफाइनल खेलमा पलाता क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै शानदार जित हासिल गरेको छ र अब फाइनलमा स्थान पक्का गरेको छ।
टस जितेर ब्याटिङ रोजेको शान्नि–ञिवेणी टिमले 16 ओभरमा 6 विकेट गुमाउँदै 148 रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफमा मैदानमा उत्रिएको पलाता क्रिकेट टिमले जबरजस्त ब्याटिङ गर्दै 13.4 ओभरमै 149 रन पूरा गरी खेल आफ्नो पक्षमा पारेको हो।
ब्याटिङतर्फ, ओपनर antim बमले 46 रन, कवि बमले दमदार 48 रन, लक्ष्मण बमले 31 रन, र केबल बमले 10 रन जोड्दै टिमलाई जितको नजिक पुर्‍याए।
बलिङतर्फ, लक्ष्मण बमले उत्कृष्ट बलिङ गर्दै 2 विकेट, राज बम, ऐनराज बम, र अनिम बमले प्रत्येक 1–1 विकेट लिएर टिमको जितमा महत्वपूर्ण योगदान दिए।
🔥 अब पलाता क्रिकेट टिमको फाइनल भिडन्त भोलि आयोजक टिम रास्कोटसँग हुनेछ!
पलाताका वीर खेलाडीहरूलाई फाइनल खेलका लागि हार्दिक बधाई तथा शुभकामना! 🏆👏

रास्कोट मेयर कप अपडेट: महिला भलिबलमा रास्कोट नगरपालिका फाइनलमा ।।महिला भलिबल तर्फ रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गा...
17/10/2025

रास्कोट मेयर कप अपडेट: महिला भलिबलमा रास्कोट नगरपालिका फाइनलमा ।।

महिला भलिबल तर्फ रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकालाई सोझो दुई सेटले विजयी भएका छ । अब फाइनलमा रास्कोटले पचाँझरना सँग आमनेसामने हुनेछ ।😊😊 fans

दोस्रो रास्कोट मेयर कप 🏏 सान्नीत्रिवेणी गा.पाको यात्रा सेमिफाइनलको  #सान्नित्रीबेणी गाउँपालिका Vs  #रास्कोट नगरपालिका 'A...
16/10/2025

दोस्रो रास्कोट मेयर कप 🏏 सान्नीत्रिवेणी गा.पाको यात्रा सेमिफाइनलको

#सान्नित्रीबेणी गाउँपालिका Vs #रास्कोट नगरपालिका 'A'
टस जितेर ब्याटिङ गर्दै सान्नित्रीबेणीले #रास्कोट 'A' लाइ (Surya Bam को सतक 110 रन सहित ) 180 को लक्ष्य दिएको सान्नित्रीबेणीले 51 रनले जित हासिल गरेकोछ । Cricket Group sanni triveni

Address

Kalikot

Website

Alerts

Be the first to know and let us send you an email when सान्नी त्रिवेणीका हामी नेपाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category