Tiger News HD

Tiger News HD A true voice for an aware society. Latest news, opinions, and analysis from Nepal and around the world-all in one place.”
(2)

कैलालीको नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दको जिल...
16/05/2026

कैलालीको नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दको जिल्ला प्रहरी कार्यालय डोटीमा सरुवा भएको छ।

16/05/2026

गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टद्वारा अत्तरिया-धनगढी छ लेन सडकमा अत्याधुनिक आकाश पुलको शिलान्यास

16/05/2026

बैतडीकाे त्रिपुरा सुन्दरी भगवती मन्दिरमा वरदानका लागि भारतबाट समेत दर्शनार्थी पुग्ने गरेका छन् । भगवती माताको महिमा अद्भुत रहेको पुजारी बताउँछन् । यस्तो छ उहाँहरूको भनाइ।

त्रिपुरा सुन्दरी रणसैनी भगवती मन्दिर केवल एउटा धार्मिक स्थल मात्र होइन, आस्था, विश्वास र पौराणिक इतिहास बोकेको पवित्र धा...
15/05/2026

त्रिपुरा सुन्दरी रणसैनी भगवती मन्दिर केवल एउटा धार्मिक स्थल मात्र होइन, आस्था, विश्वास र पौराणिक इतिहास बोकेको पवित्र धाम पनि हो।

त्रिपुरा सुन्दरी माइको दरबार माताको आफ्नै महिमा, आफ्नै धार्मिक महत्व र ऐतिहासिक पहिचानले भरिपूर्ण रहेको छ। शक्ति स्वरूपा भगवतीप्रतिको अगाध श्रद्धाका कारण यो स्थल शक्तिपीठका रूपमा चिरपरिचित रहँदै आएको छ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नं. ८ मा अवस्थित यो पवित्र तीर्थस्थलमा प्रत्येक वर्ष हजारौँ भक्तजन दर्शन तथा पूजा आराधनाका लागि पुग्ने गर्दछन्। यहाँ सच्चा मनले माता भगवतीको पूजा गरे मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।

15/05/2026

आज हामी पुगिरहेका छौँ सुदूरपश्चिमको धार्मिक आस्थाको केन्द्र मानिने त्रिपुरा सुन्दरी रणसैनी भगवती मन्दिर मा।
प्राकृतिक सौन्दर्यले भरिएको बैतडीको पवित्र भूमिमा अवस्थित यो मन्दिर हिन्दु धर्मावलम्बीहरूको गहिरो आस्थाको धरोहर मात्र नभई एक महत्वपूर्ण शक्ति पीठका रूपमा समेत परिचित छ।

यहाँ माता त्रिपुरा सुन्दरी भगवतीप्रति श्रद्धा राख्दै भक्तजनहरू टाढाटाढाबाट दर्शनका लागि आउने गर्दछन्। विशेषगरी दशैं लगायतका पर्वहरूमा मन्दिर क्षेत्रमा ठूलो धार्मिक मेला लाग्ने गर्दछ।

विश्वास गरिन्छ, सच्चा मनले यहाँ आएर पूजा–आराधना गरेमा माता भगवतीले भक्तजनको मनोकामना पूरा गर्नुहुन्छ। धार्मिक विश्वास, संस्कृति र प्राकृतिक शान्तिको अद्भुत संगम बनेको यो मन्दिर बैतडीको पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा हो। 🙏✨

सुदूरको उपत्यका, पाटनको शान 🌄✨बैतडीको पहिचान । 💖
15/05/2026

सुदूरको उपत्यका, पाटनको शान 🌄✨
बैतडीको पहिचान । 💖

सुदूर पहाडकी रानी डडेल्धुरा 🌄💐झिक्कै झिक्कै माया, मनभित्रको त्यो धुन झैँ,तिम्रो सम्झनाले बिहानै मुस्कान भरिदिन्छ झैँ । 💖...
15/05/2026

सुदूर पहाडकी रानी डडेल्धुरा 🌄💐
झिक्कै झिक्कै माया, मनभित्रको त्यो धुन झैँ,
तिम्रो सम्झनाले बिहानै मुस्कान भरिदिन्छ झैँ । 💖✨

चिसो हावासँगै आउने तिम्रो मीठो आभास,
डडेल्धुराको जूनझैँ लाग्छ तिम्रो हर एक सुवास । 🌙💕

🎉 Facebook recognized me as a consistent post creator this week!
14/05/2026

🎉 Facebook recognized me as a consistent post creator this week!

14/05/2026

गेटा नजिकै भारतीय नम्बर प्लेटको कार दुर्घटनाबाट जोगियो, रेलिङमा ठोक्किँदा ठूलो क्षति हुनबाट बच्यो।

14/05/2026

बन्दै छ वडा कार्यालय, बजेट शीर्षकमा ‘वन कार्यालयको प्रशासकीय भवन’। गोदावरीमा संस्थागत अतिक्रमण गर्न चतुर बजेट विनियोजन ?

“एकातिर बजेट, अर्कोतिर विकासका नाममा बेथिति !कस्तो अनौठो सरकार ? तपाईँले गरेका कर्तुतहरू अब बिस्तारै हुँदैछन् छताछुल्ला…...
14/05/2026

“एकातिर बजेट, अर्कोतिर विकासका नाममा बेथिति !
कस्तो अनौठो सरकार ? तपाईँले गरेका कर्तुतहरू अब बिस्तारै हुँदैछन् छताछुल्ला…”

Address

Attariya
Dhangadhi
10903

Alerts

Be the first to know and let us send you an email when Tiger News HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share