Herne Khabar Hd

Herne Khabar Hd नयाँ खबर , पलपलको अपडेट केही मनोरञ्जन भिडियोको लागि हामी संग जोडिनुहोस ।
(2)

20/06/2026
18/06/2026

बाटो उकालो ओरालो जति भए पनि मनमा उत्सुकता अनि रमाइलो
यात्रा गिडिदहको😊

17/06/2026

गिडि दह को यात्रा

16/06/2026

सन्दर्भ: गिडीदह, जुम्ला ।
दमाहा बाजा अनि हुड्के नाच
゚viralシ

गिडिदह जुम्ला“प्रकृति हेरौँ, महसुस गरौँ, पर्यापर्यटन प्रवर्द्धनमा जुटौँ” भन्ने मूल नाराका साथ तातोपानी गाउँपालिका, जुम्ल...
15/06/2026

गिडिदह जुम्ला
“प्रकृति हेरौँ, महसुस गरौँ, पर्यापर्यटन प्रवर्द्धनमा जुटौँ”
भन्ने मूल नाराका साथ तातोपानी गाउँपालिका, जुम्लाको आयोजनामा आयोजित पर्यापर्यटन प्रवर्द्धन तथा जलवायु सम्मेलन २०८३ मिति २०८३ जेठ २९, ३० र ३१ गते सफलतापूर्वक सम्पन्न भयो।

यस सम्मेलनले पर्यापर्यटनको विकास, प्राकृतिक सम्पदाको संरक्षण तथा जलवायु परिवर्तनका असर र समाधानका विषयमा महत्वपूर्ण छलफल तथा अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको थियो। साथै, दिगो विकास र वातावरण संरक्षणप्रति स्थानीय सरकार, सरोकारवाला निकाय तथा समुदायको प्रतिबद्धतालाई थप मजबुत बनाउन योगदान पुर्‍याएको छ।

07/06/2026

जुम्लामा रास्वापको र्याली

19/05/2026

ग्लोबल आइएमई बैंक का वरिष्ठ कर्मचारी पिताम्बर खड्का आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। ४२ वर्षीय खड्का बैंकको विराटनगर शाखामा कार्यरत थिए। उनी आइतबार साँझ दमकस्थित आफ्नै निवासमा मृ त अवस्थामा भेटिएका हुन्।

मृ त्युअघि खड्काले सामाजिक सञ्जालमार्फत केही सहकर्मी र बैंकका उच्च अधिकारीलाई आफ्नो मृ त्युको जिम्मेवार ठहर गर्दै स्टाटस लेखेका थिए। उनले केही बैंक अधिकारीहरूको त स्वीरसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

प्रहरीका अनुसार साँझ करिब ५ बजे उनका बुबाले घरभित्र उनलाई मृ त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घ टनापछि श वलाई पो स्टमा'र्टमका लागि दमक अ'स्पताल पठाइएको छ।

खड्का यसअघि बैंकको चारआली शाखामा कार्यरत थिए भने पछि विराटनगर शाखामा सरुवा भएका थिए। प्रह'रीले घट'नाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

18/05/2026

प्रहरी चौकी अगाडी नै ना; ङ्गै भएर तेस्रो लिङ्गिको वि; रोध

संसदीय मर्यादा विपरीत श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमै पम्प्लेट प्रदर्शन गरेका छन्। बैठक चलिरहेका ब...
18/05/2026

संसदीय मर्यादा विपरीत श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमै पम्प्लेट प्रदर्शन गरेका छन्। बैठक चलिरहेका बेला सांसदहरूले हातमा विभिन्न नारा लेखिएका पर्चा बोकेर विरोध जनाएपछि संसद् भवन केही समय तनावग्रस्त बनेको थियो।

सभामुखले तत्काल हस्तक्षेप गर्दै संसद्को गरिमा र मर्यादा कायम राख्न सांसदहरूलाई निर्देशन दिएका थिए। उनले संसदीय अभ्यास र नियमावली विपरीत गतिविधि नगर्न चेतावनी दिँदै यस्ता गतिविधि दोहोरिए कारबाही हुन सक्ने संकेत गरेका छन्।

प्रदर्शनका क्रममा केही सांसदहरू रोस्ट्रम अगाडि पुगेका थिए भने अन्य सांसदहरू आफ्ना स्थानबाट मौन नाराबाजीमा उत्रिएका देखिन्थे। विरोधको कारण भने पार्टीले आफ्नो माग सम्बोधन नभएको भन्दै जनाएको छ।

हर्क साम्पाङको पार्टीले संसदमा प्ले कार्डसहित विरोध गरेपछि. .
18/05/2026

हर्क साम्पाङको पार्टीले संसदमा प्ले कार्डसहित विरोध गरेपछि. .

Address

Jumla
21200

Telephone

+9779845771581

Website

Alerts

Be the first to know and let us send you an email when Herne Khabar Hd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Herne Khabar Hd:

Share