Chem Zo

Chem Zo Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chem Zo, Photographer, Mechi, Jhapa District.

म सिदा लाई के था श्रम गर्दै होला भनेको माया पिरतिमा रछन्🤣
21/09/2025

म सिदा लाई के था श्रम गर्दै होला भनेको माया पिरतिमा रछन्🤣

22/07/2025

लेक्सी र मेग्नी मिलेको देखेर खुसी लाग्यो माया भने को यो होनि धेरै बर्स टुटेको सम्बन्ध फेरि जोडिएको देखे अज लेक्सी ले सबै लाई रुवायो😢 good luck

फाल्गुनन्द गाउँपालिका देउराली भिरमा बेवारिसे अवस्थामा फेला परेको शव कुम्मायक गाउँपालिका यासोक निवासी  किरण त्रिखत्री रहे...
10/07/2025

फाल्गुनन्द गाउँपालिका देउराली भिरमा बेवारिसे अवस्थामा फेला परेको शव कुम्मायक गाउँपालिका यासोक निवासी किरण त्रिखत्री रहेको पहिचान..

यासोक—पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ देउराली भिरमा फेला परेको शवको पहिचान खुलेको छ। सुलुम्फि स्थित देउराली भिरमा बेवारिसे अवस्थामा फेला परेको शव कुम्मायक गाउँपालिका यासोक निवासी किरण त्रिखत्रीको रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार त्रिखरी केहि दिन देखि हराएका थिए। त्रिखरीकोे शव शरिरको केहिभाग सडेको अवस्थामा फाल्गुनन्द गाउँपालिका–७ सुलुम्फि स्थित देउराली भिरमा फेला परेको थियो। पोष्मार्टमको लागि उनको शवलाई जिल्ला अस्पताल पाँथचथरमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

04/07/2025

shuepokhari panchther #

03/07/2025

यो मेरो मन भित्रको भावना सधैँ केवल तिम्रो लागि मात्र हुने छ । ❤️

11/02/2025

- समयले हरेक कुरा बदल्ला तर तिमी पर्तिको मेरो माया कहिल्यै बद्लिने छैन ।❤️‍🩹🥀 ゚viralシfypシ゚

02/02/2025

यो दोहोरी full video हेरेर सुनेर नरुने सायद कमै होलान😭😭 ゚viralシfypシ゚ ゚viralシfypシ゚viralシalシ कृष्ण बोहरा

31/01/2025

बिहे त Girlfriend सँगै गर्ने हो!

तर थाहा छैन
कुन बोकाको Ex पर्ने हो|😂😂TrTroll Letanglights

Address

Mechi
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Chem Zo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category