Binod jung photography

Binod jung photography Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Binod jung photography, Photography Videography, Jhapa District.

Book Your Event With us: +9779714923700
✨ Our Services ✨
🌿 धार्मिक • सांस्कृतिक • पर्यटन प्रवर्द्धन
🎥 Documentary | Video Promotion | Digital Media
📸 Photo • Video • Live Coverage
🔹 Event Management & Promotion
🔹 Branding & Online Promotion

04/07/2026

Let's go... Legend Rajesh Magar
Fishtail Mountain College presents Pokhara Monsoon Madness 2026

Fishtail Mountain College presents Pokhara Monsoon Madness 2026Defi Gurung
04/07/2026

Fishtail Mountain College presents Pokhara Monsoon Madness 2026
Defi Gurung

15/06/2026

यही मिति २०८३ साल असार ०६ गते शनिबारका दिन श्री सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिर परिसरमा १०८ शिवलिङ्ग स्थापना गर्ने कार्यक्रम आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा ख्याती प्राप्त धर्मगुरू डा.स्वामी केशवानन्द गिरी महाराजका सानिध्यताबाट प्राणप्रतिष्ठा

तथा आचार्य पं. शंकर अधिकारी ज्यूबाट अनुष्ठान साथै धार्मिक प्रवचन, लक्ष्यवर्तिका, गंगाआरती लगायत राष्ट्रिय स्तरका कलाकारबाट भजन सन्ध्या आषाढ ४, ५ र ६ गते भब्य रूपमा सु-सम्पन्न हुने भएको हुँदा छरछिमेकी सहित
स-परिवारमा हार्दिक निमन्त्रणा गर्दछौं ।

सचिव : निरज राई
निर्माण संयोजक : पं. रामचन्द्र अधिकारी
अध्यक्ष : गणेश कुमार खरेल

कार्यक्रम
२०८३ आषाढ ४ गते बिहिबार-अनुष्ठान प्रारम्भसमयः बिहान ०८:०० बजेबाट
२०८३ आषाढ ५ गते शुक्रबार पूजा आराधना

समयः ०८: बजेबाट

सन्ध्या ४ बजेः लक्ष्यवर्तिका प्रज्वलन
सन्ध्या ६ बजेः गंगा आरती
सन्ध्या ७ बजेः भजन सन्ध्या
२०८३ आषाढ ६ गते शनिबार
समयः बिहान ७ बजेबाट पूजा अर्चना. हवनादि साथै
१०८ बटुकद्वारा रूद्राभिषेक १० बजेः बाजागाजा सहित प्रमुख अभ्यागतको स्वागत
प्रमुख अतिथिबाट अनावरण पातालगंगा भगवतीबाट १०८ घडामा जलार्पण गर्ने
यज्ञ पूर्णाहुती. तिलपाती वितरण
औपचारिक कार्यक्रम सहित सम्पूण दानदाताहरूलाई सम्मान-पत्र वितरण तथा स्वामी जीका मुखारवृन्दबाट आर्शिवचन

13/06/2026

A memorable live stage performance filled with passion, rhythm, and excitement. 💃🔥
🎬 Shot & Edited by Binod jung photography
Live Stage Performance
If you enjoyed the performance, don't forget to Like, Comment, and Share. ❤️

आजभन्दा ठीक एक वर्षअघि मेरो आफ्नै निर्देशन तथा छायांकनमा, प्रिय दाइ Ekdev Limbu को सुमधुर स्वरमा सजिएको गीत “फिजेको केश”...
28/05/2026

आजभन्दा ठीक एक वर्षअघि मेरो आफ्नै निर्देशन तथा छायांकनमा, प्रिय दाइ Ekdev Limbu को सुमधुर स्वरमा सजिएको गीत “फिजेको केश” सार्वजनिक गरिएको थियो। यस म्युजिक भिडियोमा प्रिय बहिनी Ekshya Limbu तथा प्रतिभाशाली भाइ Yugen Lohar ले अत्यन्तै सुन्दर अभिनयमार्फत भिडियोलाई अझ आकर्षक बनाउनु भएको छ।
यस कभर म्युजिक भिडियोले आज १ वर्ष पूरा गर्ने क्रममा YouTube मा ५,९३,००० भन्दा बढी दर्शकको माया प्राप्त गर्न सफल भएको छ। यो यात्रामा हाम्रो कामप्रति यहाँहरूले देखाउनुभएको अथाह माया, साथ, समर्थन र विश्वासप्रति हामी हृदयदेखि नै उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण दर्शक, शुभचिन्तक तथा सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ।
आगामी दिनहरूमा पनि यहाँहरूको यही माया, साथ र हौसला निरन्तर प्राप्त भइरहोस् भन्ने अपेक्षा राख्दछौँ।
— Team Binod Jung Film

kesh C...

27/05/2026

Address

Jhapa District
57208

Telephone

+9779814923700

Website

Alerts

Be the first to know and let us send you an email when Binod jung photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Binod jung photography:

Shortcuts

Share