Love in Life please wait some time

Love in Life please wait some time खामोशी बहुत कुछ कहती हे
कान लगाकर नह?

29/09/2025
Gan-Z ko Andolan ma galti las ko police haru छातीमा हात राखेर भन्न सक्छु हुन्छ नेपाल प्रहरीले अन्दोलनको पहिलो दिन इमानदा...
24/09/2025

Gan-Z ko Andolan ma galti las ko police haru छातीमा हात राखेर भन्न सक्छु हुन्छ नेपाल प्रहरीले अन्दोलनको पहिलो दिन इमानदार भएर डिउटी निभायो ? जे गर्यो ठिक गर्यो कुनै छलकपट भएन भनेर । हामिलाइ प्रहरी सङ गुनासो हैन जे प्रहरीले गर्योत्यो सङ हो । रबरको गोलि चल्ने ठाउमा मेटल कसरी आयो ? डेट सकिएको अश्रु ग्यास प्रहार गरने ? आन्दोलन को अघिलो दिन बाट जन्ताको घरमा लुकेर गोलि हान्ने काहाको न्याय थियो ? तपाईंले के गर्नु भयो गर्नु भएन म जान्दिन । तर त्यो दिन प्रहरी ले आर्जक्ता गरेकै हो । जे भयो भयो नया देश बन्दा हुने न हुने सबै भए । हामिले चित्त बुझाएको छौ भने तपाई हरुले पनि बुझाउन सक्नु पर्छ । सकिन्छ इमान्दार भएर जागिर गर्नुस सकिन्न छादिनुस हामी सेना बडाउला उन्कै सरण लिउला तर सबै प्रहरी मिलेर हामिलाइ बर्दि को घुर्की बार बार नदेखाउनुस

समाज के डर से फैसले             मत बदलना क्योकि         समाज सिर्फ नसीहत देता           हैं खाने को रोटी नहीं.....०
05/02/2023

समाज के डर से फैसले
मत बदलना क्योकि
समाज सिर्फ नसीहत देता
हैं खाने को रोटी नहीं.....०

Mention Here
11/08/2020

Mention Here

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Love in Life please wait some time posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category